05/03/2023
Happy Holi,,,, Happy Holi,,,, Happy Holi,,
२०७९ सालकाे हिन्दुहरूकाे महान् पर्व हाेलीकाे शुभ अवसरमा सम्पूर्ण साथी , अभिभावक ,शिक्षकशिक्षिका तथा विद्यार्थीमा सुस्वाथ्य तथा दीर्घायुकाे शुभकामना व्यक्त गर्दछाैँ।साथै हाेली पर्वकाे अवसरमा मिति २०७९/११/२३ गते मंगलबारदेखि मिति २०७९/११/२५ गते विहीबारसम्म विद्यालय विदा छ।
Our school will be re-opened from 2079/11/26 as usual time.
Om Genesis English Boarding School
9817630971