10/09/2025
आज विश्व आत्महत्या रोकथाम दिवस हो। आत्महत्याको रोकथामका निम्ति हाल हटलाइन संचालनमा छ। यो २४ सै घण्टा उपलब्ध छ।
📞 ११६६
आत्महत्याका सोचाई आएका जो कोहीले यस हटलाइनमा सम्पर्क गरेर सेवा लिन सक्नुहुन्छ।
..
"आत्महत्या रोकथाम बारे संवाद सुरु गरौ; दृष्टिकोण बदलौ”
१० सेप्टेम्बर, २०२५!
'World Su***de Prevention Day for 2025: Changing the Narrative on Su***de'