Krishnasagar English School

Krishnasagar English School "Quality Education Is The Foundation Of Nation."

17/08/2026
15/08/2026

प्रतिस्पर्धामा सहभागी भएर प्रथम हुनु मात्र हाम्रो उद्देश्य होइन। उनीहरूलाई प्रतिस्पर्धामा सहभागी गराउनु र उनीहरूको प्रतिभा प्रस्फुटन भएको देख्नुको आनन्द नै हाम्रो वास्तविक सफलता हो।

समयतालिका, कार्यक्रमको निरन्तर प्रवाह, विषयवस्तुको उठानदेखि प्रस्तुतीकरणसम्म—सबै पक्षबाट उत्कृष्ट रहेको यस प्रतियोगितामा कक्षा १० सम्मका १८ जना विद्यार्थी र हाम्रो विद्यालयबाट अप्रतिस्पर्धी रोशीका न्यौपाने कक्षा-८ कि छात्रा १ जना गरी १९ जना सहभागीबीच एउटा अत्यन्तै सुन्दर र स्तरीय प्रतिस्पर्धा सम्पन्न भयो।

यी साना हातहरूले पहिलोपटक माइक्रोफोन समातेर बोल्ने कला सिकेका हुन्। यति अद्भुत र प्रभावशाली भाषण प्रस्तुत गरेको देख्दा साँच्चिकै गर्व लागेको छ।

भोलिका अन्याय र गलत कुराविरुद्ध यी आवाजहरू अझ बुलन्द बनून्। सही कुरा बोल्ने यी साना आवाजहरू स्थानीय तह हुँदै प्रदेश र केन्द्रसम्म पुगून्—हार्दिक शुभकामना र यही विश्वास व्यक्त गर्न चाहन्छु।

आजको अवसर, भोलिको नेतृत्व।
आजको आवाज, भोलिको परिवर्तन।

Address

Jalthal
977

Telephone

+9779852641378

Website

Alerts

Be the first to know and let us send you an email when Krishnasagar English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Krishnasagar English School:

Shortcuts

Share

Category