14/04/2026
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना। यस नयाँ वर्षले तपाईंको जीवनमा नवीन उत्साह, सकारात्मक ऊर्जा तथा समृद्धिका अवसरहरू ल्याओस्, विगतका अनुभवहरू प्रेरणामा रूपान्तरित हुँदै आगामी दिनहरू अझ उज्ज्वल, सफल र सुखद बनून् भन्ने हार्दिक कामना गर्दछु। तपाईं तथा तपाईंको परिवारमा सधैं सुख, शान्ति, स्वास्थ्य र समृद्धिको वास रहोस्।