Harish Adhikari -हरिश अधिकारी

Harish Adhikari -हरिश अधिकारी लोक सेवा आयोग र शिक्षक सेवा आयोगका आधिकारिक सूचना तथा जानकारीका लागि यस पेजमा जोडिन सक्नुहुनेछ।🙏

निम्नमाध्यमिक तह प्रथम श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.10/82/83) को नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचन...
19/09/2026

निम्नमाध्यमिक तह प्रथम श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.10/82/83) को नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को 15 जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्ब...
19/09/2026

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को 15 जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

अन्तर्वाताको मिति निर्धारण गरिएको सूचना
18/09/2026

अन्तर्वाताको मिति निर्धारण गरिएको सूचना

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को ३३ जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्ब...
18/09/2026

माध्यमिक तह द्वितीय श्रेणी आन्तरिक प्रतियोगितात्मक बढुवा (वि.नं.11/82/83) को ३३ जिल्लाको नतिजा तथा नियुक्ति सिफारिस सम्बन्धी सूचना

अध्यापन अनुमतिपत्रको विज्ञापन कहिले? आ.व. २०८३/०८४
18/09/2026

अध्यापन अनुमतिपत्रको विज्ञापन कहिले? आ.व. २०८३/०८४

आ.व. २०८३/०८४ शिक्षकको कुन विज्ञापन कहिले?
18/09/2026

आ.व. २०८३/०८४ शिक्षकको कुन विज्ञापन कहिले?

18/09/2026

मावि लाइसेन्सको विज्ञापन कार्तिक महिना र निमावि लाइसेन्सको विज्ञापन मंसिर महिनामा हुने।

18/09/2026

चालु आ.व. २०८३/०८४ मा प्राथामिक तहको शिक्षक पद(तृतीय श्रेणी) को विज्ञापन नहुने।
#शिक्षक_सेवा_आयोगको_वार्षिक_कार्यतालिका_२०८३/०८४

18/09/2026

मावि दोस्रो पत्र र निमावि सामान्य परीक्षा(आ.व. २०८२/०८३ को विज्ञापनको) मंसिर महिनामा सञ्चालन हुने।

18/09/2026

माध्यमिक तहको शिक्षक पद(तृतीय श्रेणी) को विज्ञापन फागुन र निम्नमाध्यमिक तहको शिक्षक पद(तृतीय श्रेणी)को विज्ञापन चैत्र महिनामा हुने।

Address

Jajarkot

Telephone

+9779868031450

Website

Alerts

Be the first to know and let us send you an email when Harish Adhikari -हरिश अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Harish Adhikari -हरिश अधिकारी:

Shortcuts

Share

Category