Trishakti Technical College

Trishakti Technical College "प्राबिधिक शिक्षा आजको आवश्यकता "

For more in

Admission Open For:-*Medical Lab Technician (3 Years Diploma)* Electrical Sub Overseer (1.5 Years Pre-Diploma)*Civil Sub...
28/07/2023

Admission Open For:-
*Medical Lab Technician (3 Years Diploma)

* Electrical Sub Overseer (1.5 Years Pre-Diploma)
*Civil Sub Overseer (1.5 Years Pre-Diploma)
Deadline:- 2080-04-14
For more Info. 9852055360, 980205536 and 9807185505

परिक्षा फारम खुलेको सम्बन्धि सूचना ।अन्तिम मिति 2079/12/05 गते ।थप जानकरिको लागि 98020553639802055360
11/03/2023

परिक्षा फारम खुलेको सम्बन्धि सूचना ।
अन्तिम मिति 2079/12/05 गते ।
थप जानकरिको लागि
9802055363
9802055360

24/02/2023
Admission open. Admission open. Admission open for academic year 2079/080. Hurry up !!!
29/07/2022

Admission open. Admission open. Admission open for academic year 2079/080. Hurry up !!!

Final Examination Routine.....
03/04/2022

Final Examination Routine.....

जेहेन्दार भाइ देबेन्द्र राउत को अल्प आयुमा आसमाहिक निधन हामी सबै लाइ दुखि बनएको छ . भाइको आत्माले शान्ति पाओस हार्दिक श्...
31/03/2022

जेहेन्दार भाइ देबेन्द्र राउत को अल्प आयुमा आसमाहिक निधन हामी सबै लाइ दुखि बनएको छ .
भाइको आत्माले शान्ति पाओस हार्दिक श्रदान्जली.

04/03/2022

परीक्षा फारम भर्ने सम्बन्धि सूचना ब्याक लागेको विधार्थीहरु मिति २०७८/११/३० गते भित्र परीक्षा भर्ने सम्बन्धि सूचना जानकारी गरिन्छ थप जानकारी को लागि ९८०२०५५३६६

05/02/2022

Invite to all students for saraswati puja
Date ;- tomorrow

यस सस्था मा आध्यायनरत OJT मा रहेको विद्यार्थी हरुलाई OJT Viva Exam यहि मिति २०७८/०५/२७ बिहान १० बजे देखि  हुने जानकरी गर...
04/09/2021

यस सस्था मा आध्यायनरत OJT मा रहेको विद्यार्थी हरुलाई OJT Viva Exam यहि मिति २०७८/०५/२७ बिहान १० बजे देखि हुने जानकरी गरिन्छ । उक्त Viva exam को लागि प्रवेश पत्र ,Log book ,dairy, return letter and evaluation form मूल्यांकन फारम भरि अनिवार्य ल्याइ उपस्थित हुन जानकरी गरिन्छ ।।
थप जानकरिको लागि
9802055366
9802055360
9852059052

19/08/2021

भर्ना खुल्यो-भर्ना खुल्यो-भर्ना खुल्यो
सि टि इ भि टि बाट मान्यता प्राप्त
त्रिशक्ति टेक्निकल कलेज
इटहरी , सुनसरी मा यहि शैक्षिक सत्र २०७८/७९ को लागि निम्न कोर्षहरुमा भर्ना खुल्यो
१. सिभिल सब ओभरसियर
(प्रीडिप्लोमा)--१८ महिने
२. इलेक्टि्रकल सब ओभरसियर
(प्रीडिप्लोमा)--१८ महिने
दक्ष प्राबिधिक बनाउने हाम्रो प्रतिबद्धता । सिट सिमित छ, चाडै सम्पर्क गरौ ।
फारम भर्ने अन्तिम मिति २०७८ भाद्र २३ गते । शैक्षिक योग्यता SEE उतिर्न जुनसुकै ग्रेड ले पनि फारम भर्न पाउने अनलाइनबाट पनि फारम भर्न सकिने
हाम्रा विशेषताहरु:--
१. उत्कृष्ट कलेज तथा शान्त बातावरण भएको
२. प्रयोगशाला को प्रयाप्त ब्यबस्था भएको
३. बिषयगत फिल्ड अभ्यास तथा शैक्षिक टुर को ब्यबस्था भएको
४. छात्र-छात्राहरु को लागि छुटा- छुट्टै छात्राबास को ब्यबस्था भएको
४. दक्ष अनुभवी प्रशिक्षक द्वारा पढाईने
प्रीन्सिपल त्रिशक्ति टेक्निकल कलेज
सम्पर्क :- 9852055360/9802055363
इनेल:- [email protected]

21/12/2020

अत्यन्तै जरुरि सूचना
२०७६ मा सम्पन भएको परीक्षामा अनुत्रिन हुने विद्यार्थीहरुले यहि मिति २०७७-०९-१० भित्र फारम भरि सक्नु पर्नेछ .
थप जानकारिका लागि
९८०२५०५५३६६

Address

Tengrapool
Ithari

Telephone

+9779852055360

Website

Alerts

Be the first to know and let us send you an email when Trishakti Technical College posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Trishakti Technical College:

Shortcuts

Share