28/11/2021
के लकडाउन ले तपाईंको बच्चाको पड्ने बानी हराएको छ ?
कुनै बिशेष बिसय ले गर्दा मानसिक तनाब बोक्नु परेको छ ?
के तपाईं आफ्नो ब्यस्तता को कारण ले बच्चा लाई गाइड गर्न भ्याएइ रहनु भएको छैन ?
यदी त्यसो हो भने पाथिभरा टिउसन सोलुसन इटहरी ले कक्षा ९-११ का विद्यार्थी भाई बहिनी हरु को लागी होम टिउसन को ब्यबस्था गरेको छ! हामी कहाँ अनुभवी प्रशिक्षक द्वरा होम टिउसन पढाइने ब्यबस्था छ ।
समयमा नै सम्पर्क गरेर मौका को लाभ उठाउनु होला ।
Offering Home Tuition Classes for Grade 9-11 for below mentioned subjects!
Morning & Evening Hours
Contact for details!