Purbanchal sangit bidhyalaya

Purbanchal sangit bidhyalaya Want to pursue Musical Carrier? We're here. Now open For Music classes- Vocal, Guitar, Tabala and all

17/06/2023
नयाँ बर्ष २०८० सालको पावन अवसरमा सम्पुर्ण  देश बिदेशमा रहनुहुने महानुभावहरुमा हर्दिक मङलमय सुभकामना व्बेक्त गर्दछौ।साथै ...
09/04/2023

नयाँ बर्ष २०८० सालको पावन अवसरमा सम्पुर्ण देश बिदेशमा रहनुहुने महानुभावहरुमा हर्दिक मङलमय सुभकामना व्बेक्त गर्दछौ।
साथै संगीत सिक्न इच्छुक सबै अर्थात भर्खरै मात्र SEE दिएर बस्नु भएको सबै जनामा यस नयाँ बर्षको अवसरमा विशेष छुटका साथ अनुभवी प्रशिक्षक द्वारा संगीत प्रशिक्षन गराइदै छ। समयमै सम्पर्क गर्नु हुन जानकारी गराउछौ।
PURWANCHAL SANGIT BIDHYALAYA

Phn: 9842079806,9819397746

18/11/2022
Voilin कक्षा सुचारु भयेको जानकारी सम्पुर्ण संगीत प्रेमीहरु मा राख्दछौ। साथै विशेष छुटको पनि ब्यबस्था गरिएको छ।
02/11/2022

Voilin कक्षा सुचारु भयेको जानकारी सम्पुर्ण संगीत प्रेमीहरु मा राख्दछौ। साथै विशेष छुटको पनि ब्यबस्था गरिएको छ।

01/10/2022

आउदै गरेको नेपालीहरुको माहान चाड बडादसैं, सुभ दिपावलि तथा छैठ पर्वको पावन अवसरमा PURWANCHAL SANGIT BIDHYALA को तर्फ बाट सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनी साथै विश्व वरि छरिएर बस्नु हुने नेपालीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मङलमय सुभकामना ब्वेक्त गर्दछौ।

के तपाईं  संगीत सिक्न  चाहानु हुन्छ ?? र  संगीत बिध्यालयको खोजीमा हुनुहुन्छ ?? त्यसो हो भने अब ढुक्क हुनुहोस्, हाम्रै सह...
12/07/2022

के तपाईं संगीत सिक्न चाहानु हुन्छ ?? र संगीत बिध्यालयको खोजीमा हुनुहुन्छ ??
त्यसो हो भने अब ढुक्क हुनुहोस्, हाम्रै सहर इटहरीको
पुर्वान्चल संगीत बिध्यालयमा ,१४ बर्ष देखि लगातार रुपमा असल प्रशिक्षक द्वारा संगीत प्रशिक्षन भइरहेको छ।
( यहाँ भोकल,गितार ,हारमोनियम, मादल , तबला, भाइलन आदि वादवादन पनि सिकाइन्छ।)
भर्ना खुलिरहेको छ, चादै सम्पर्क गर्नुहोला।

धन्यवाद ।।पुर्वान्चल सङित बिध्यालय परिवार।
एस्थान : ट्याङ्रा पुल नजीक
सम्पर्क न: 9819397746,9842079806

18/02/2022

सुवर्ण अवसर। सुवर्ण अवसर ।सुवर्ण अबसर।

सम्पुर्ण संगीत प्रेमिहरुको निम्ति अब तपाईं हाम्रो इटहरीको पुर्वान्चल संगीत बिद्यालयमा धमाधम संगीत कक्षाहरु संचालन भैरहेको जानकारी गराउदछौ।
साथै यस् फागुन महिना भरीलाई भर्ना निसुल्क गरिएको पनि जानकारी गराउदछौ।
धन्यवाद ।।

14/02/2022

Welcome to the Official Page of Purwanchal Sangit Bidhyalaya. Purbanchal Sangit Bidhyalaya was Founded on 2064 B.S. is one of the oldest Music School in Itahari. It was Founded By Two of The Noted Music personalities of Itahari- Mr. Keshab Karki and Mr. Rudra Shrestha(Currently at Purbanchal Recordings) . Ever since we have been producing many talents in music field. And it has been our dedication and prority ever since. We provide specialized class on Classical Eastern Vocal by Reputed and Noted Vocal Gurus, Guitar classes( Basic, advanced as well Staff Notation), Violin, Bàss, Drum. And many more. We take Pride in Our Students who have been shining Bright in Musical Field. We welcome Everyone with the musical Dream and we Promise to be their Guiding Star in their Musical Carrier. Want to be part? - Please Give us a chance to serve.
- Always in Your Service
PURWANCHAL SANGIT BIDHYALAYA.

Address

Tengra Pull
Itahari

Telephone

+9779842079806

Website

Alerts

Be the first to know and let us send you an email when Purbanchal sangit bidhyalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category