कचना खेलकुद सप्ताह दोश्रो दिन 🙏
श्री कचना महादेव माध्यमिक विधालय
It is a community based government school. It was established in 2039 BS. It is situated in Itahari.
31/10/2025
आज एक दिन विद्यालय बन्द हुने।
03/07/2025
कक्षा ११ छात्रवृत्तिको लागि 🙏
29/06/2025
एसईई परीक्षा २०८१ मा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुमा बधाई तथा उज्वल भविष्यको शुभकामना।
01/05/2025
#सरोकारवाला_सबैमा !!
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकाे आयाेजनामा भएकाे शिक्षक/कर्मचारी आन्दाेलनले लामाे समय विद्यालय बन्द रहेकाे सर्वविदितै छ। मिति २०८२ बैशाख १७ गते नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिचको बार्ता पछि जारी भएको
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकाे पछिल्लाे विज्ञप्ति अनुसार यही मिति २०८२ वैशाख १९ गते शुक्रबारबाट विद्यालयकाे नियमित कार्यहरु नयाँभर्ना, पाठ्यपुस्तक वितरण, पठनपाठन तथा प्रशासनिक कार्य सुचारु हुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी भाइबहिनीहरु, अभिभावक एवम् सरोकारावाला सबैमा जानकारी गराइन्छ ।
23/12/2024
मिति २०८१/०९/०७ गते नेपाल जेसिसको 51 राष्ट्रिय महाधिबेसनको अवसरमा गरेकाे शान्ति -र्यालीमा सहभागी हुँदै कचना स्काउट ट्रुप
15/12/2024
श्री कचना महादेव माध्यमिक विद्यालयकाे कचना स्काउट दलले मिति २०८१/०८/२८ गते नि साहय बालबालिका सेवा आश्रम इटहरी ४ सुनसरीका बालबालिकाहरुलाई एकदिनकाे दिवा खाजा,स्टेसनरी सामाग्रीहरु वितरण गर्ने र आश्रम सरसफाइमा सहयाेगगर्ने अवसर दिनुभएकाेमा बालआश्रम परिवारलाई धन्यवाद व्यक्त गर्दछाै ।
कचना स्काउट दल
श्री कचना महादेव मा.वि. इटहरी ४ सुनसरी
22/11/2024
कचना स्काउट ट्रुपकाे प्रथम दिक्षान्त समाराेहका केही झलकहरु
11/11/2024
06/07/2024
06/07/2024
शिक्षक सेवा आयोगले २०८१/०३/२२ गते लिएको प्राथमिक तह सामान्य लिखित (वस्तुगत) परीक्षा अनुगमन र सन्चलानको क्रममा आदरणीय नेपाल सरकारका उपसचिव तथा शिक्षक सेवा आयोग बढुवा शाखा प्रमुख श्री गेहनाथ गौतम, परीक्षा केन्द्र "क" (७२) केन्द्राध्यक्ष श्री रेवन्त बहादुर बस्नेत (शिक्षा तालिम केन्द्र, सुनसरी), परीक्षा केन्द्र "ख" (७३) केन्द्राध्यक्ष श्री द्रोणप्रसाद दाहाल (शिक्षा शाखा प्रमुख इटहरी उपमहानगरपालिका), जनता मा. वि इटहरी वि.व्यस अध्यक्ष श्री काशीनाथ दंगाल, तथा विद्यालयका प्रधानाध्यापक श्री हरि शंकर घिमिरे।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Itahari Submetropolitan City/4, Sunsari
Itahari
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 16:00 |