Times education hub

Times education hub

Share

A trusted hub for language & it education in itahari
(Opposite of Elite Cinema Hall)

27/11/2025

धन्यवाद सिद्धार्थ युवा क्लब टीम लाई!

10/11/2025

सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना !

10/11/2025

आज मिति 2025-11-10 गते HRD ले पुनः आफ्नो वेबसाइटमा EPS TOPIK 2025 Manufacturing तर्फको तालिका सार्वजनिक गरेको छ। बिस्तृत जानकारी ई.पि.एस नेपाल बाट आधिकारीक रुपमा सुचना जारी भए पछी थाहा हुनेछ ।

03/11/2025

Times Education Hub *hurry up 👋

24/10/2025

Manufacturing तर्फ परीक्षा तालिका Update!!!

HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। कमेन्टमा राखिएको लिङ्कमा गई तलको फोटोमा देखाइएको पेजमा जानुहोस्, The 4th recruitment of the Point system in Nepal_Manufacturing वा Manufacturing (2) मा Click गर्नुहोस् र Receipt No. मा आफ्नो Registration number को C पछाडिको ८ अङ्क राखी Search गरेर आफ्नो परीक्षा मिति र समय हेर्नुहोस्।

परीक्षा कहिलेदेखि कहिलेसम्म हुने, Agriculture को कहिले हुने जस्ता विस्तृत विवरण आउन बाँकी नै छ, तर Manufacturing तर्फ आफ्नो आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न सकिने भएको छ।

https://epstopik.hrdkorea.or.kr/epstopik/abot/exam/sechduleGuideList.do?lang=en

20/09/2025

eps notice!

14/09/2025

कोरियन भाषा परिक्षा को रुटिन आउने Date भनेको 16 दिन पछि आउनेछ !
👉 HRD कोरियक ले सार्बजानिक गरेको मिति अनुसार
👉 यदि eps शाखा ग्वार्को बाट यो 16 बाकि बिच मा कुनै नोटिस आयन भने परिक्षा को रुटिन तालिका सेक्टेम्बर 30 मा पक्कै पनि आउने छ !
👉 exam भने अलि पछि हुन सक्छ है ! किन भन्दा दशै तिहार परेको कारण ले अलि ढिला हुन सक्ने है !
:- बाकि आधिकारिक सुचना आय पछि सबै थाहा हुनेछ !
तयारि राम्रो गरि बस्नुहोस cutline निकै उच्च हुनेछ !!

01/09/2025

सन् 2025 का लागि चौथो चरण (4th round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) का लागि मिति र कोटा निम्नानुसार रहेको छ।

• कोटा सम्बन्धी जानकारी:
- उत्पादनमुलक क्षेत्र (Manufacturing): 13, 062 जना (सबै राष्ट्रबाट)
- पानीजहाज निर्माण (Shipbuilding): 500 जना (सबै राष्ट्रबाट)
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 1,878 जना (सबै राष्ट्रबाट)
- माछा मार्ने (Fishery): 1,662 जना (सबै राष्ट्रबाट)
- निर्माण उद्योग (Construction): 356 जना (सबै राष्ट्रबाट)
- सेवा क्षेत्र (Service): 596 जना (सबै राष्ट्रबाट)
- जम्मा (Total): 18,054 जना

• मिति सम्बन्धी जानकारी:
- रोजगारदाता कम्पनीले कामदार माग आवेदन दिने: 2025 September 15 to 26
- Manufacturing, Shipbuilding तर्फ कामदार छनौट: 2025 October 21 to 24
- Agriculture & Livestock, Service, Construction, Fishery तर्फ कामदार छनौट: 2025 October 27 to 30

Send a message to learn more

25/08/2025

eps आबेदन भर्दा धेरै को समस्या देखिएको थियो कसैको Middle Name कसैको Gender छुटेको, कसैको थर छुटेको
छ भने फोन गरेर सच्याउन सकिनेछ, भनेर जानकारी आएको छ। eps मा फोन सजिलै लाग्दैन अलि try गर्नुपर्छ साथै बरु धेरै जनाको पासपोर्ट नम्बर टिपेर सम्भव भए सम्म 4/5 जनाको एकै पटक टिपाइदिनुहोला। तल दिएको नम्बरमा फोन गरेर।
eps कार्यलय: 015186349/ 015186350

20/08/2025

पढाई, तयारी र सफलता अब सबै Times Education Hub सँगै 🚀
EPS TOPIK 2025 को परिक्षा फारम भरेर परिक्षाको तयारी गरीरहनु भएको विद्यार्थिहरुको लागि नयाँ परिमार्जित पुस्तक बाट बनाएको 175 UBT सेट अब घरमा बसि बसि आफ्नै मोबाइल बाट अभ्यास गर्न सक्नु हुनेछ। इच्छुकले सम्पर्क गर्नुहोला
📍 Itahari-4, Elite Opposite, Sunsari
📞 976-7176980

17/08/2025

भोली मिति २०८२ साल भदौ २ गते बाट
⏺️ नयाँ कक्षा बिहान ७बजे
साथै स्पेसल परिक्षा तयारी bullet कक्षा
⏺️दिउँसो ३:३०बाट ५:३०सम्म
सञ्चालन हुनेछन्
चाँडै सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्नुहोस।
times education hub
con: 9767176980,9811335912

16/08/2025

आज साउन 31 गते Eps exam form भर्ने अन्तिम दिन हो।

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Itahari-4, Sunsari (Opp. Of Elite Chinema Hall)
Itahari