17/08/2026
Hurry up……..
🇯🇵 APRIL INTAKE | 外食 INTERVIEW ONGOING 🎤
आज April Intake का विद्यार्थीहरूको Interview हुँदैछ! 🔥
तयारी पूरा छ, मेहनत पूरा छ—अब पालो आफ्नो क्षमता देखाउने। 💪🇯🇵
सबै विद्यार्थीहरूलाई धेरै–धेरै शुभकामना! ❤️
आजको Interview ले जापानको सपना पूरा गर्ने अर्को कदम बनोस्। ✈️🇯🇵
頑張ってください!✨