एस.ई.ई. को नतिजा प्रकाशनको पूर्वसन्ध्यामा, उज्ज्वल भविष्यको सपना बोकेर गुणस्तरीय शिक्षाको खोजीमा रहेका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई, इटहरी–१९ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण, अनुभवी र समर्पित शिक्षकहरूद्वारा विद्यार्थीको लक्ष्य प्राप्तिमा साथ दिने प्रतिबद्धता प्रकट गर्न चाहन्छौं ।
Sahid Smriti Aawasiya Ma. Vi. , Itahari-19, Sunsari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahid Smriti Aawasiya Ma. Vi. , Itahari-19, Sunsari, School, Tarahara, Bhawanipur, Itahari.
21/05/2025
20/07/2024
Old memory
Preparation for final examination
18/08/2023
welcome Programme 2080 for class 11
12/04/2023
Annual Result of 2079
शैक्षिक सत्र २०७९ काे वार्षिक परीक्षा सम्पन्न भईसकेकाे हुदा भाेलि मिति २०७९ चैत्र १४ गते देखि २०८० बैशाख ३ गते सम्म कक्षा 1 देखि ९ सम्मका विद्यार्थीहरुकाे कक्षा सन्चालन नहुने साथै नया शैक्षिक सत्र २०८० बैशाख ४ गतेबाट सन्चालन हुने व्यहाेरा सम्बन्धित सबैमा जानकारीका लागि अनुराेध छ ।
विद्यालय प्रशासन
२०७९/11/28 अाइतवार विद्यालयकाे नियमित पठन पाठन बन्द रहने व्यवहाेरा सम्बन्धित सबैमा जानकारीकाे लागि अनुराेध छ । साथै विद्यालयकाे प्रशासनिक काम तथा वार्षिक परीक्षा तयारीका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारी विद्यालयमा अनिवार्य उपस्थित हुनुपर्नेछ ।
14/02/2023
TEAM OF SAHID SMRITI AND MAN OF THE MATCH YOGESH SHRESTHA IN FOURTH SUDESH S***A MEMORIAL HIMSIKHAR CUP INTER SCHOOL PRIMARY LEVEL FOOTBALL COMPETITION
SAHID SMRITI 2 - 0 EASTERN SCHOOL
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Tarahara, Bhawanipur
Itahari