कबिना राई जिताऔ अभियान।

  • Home
  • Nepal
  • Itahari
  • कबिना राई जिताऔ अभियान।

कबिना राई जिताऔ अभियान। public news

15/06/2026

ज्ञान ज्योति इङ्ग्लिस स्कुलकी विद्यार्थी रोनिका घिमिरे (कक्षा १०) ले सुन्दरहरैँचा स्तरिय कक्षा ६ देखि १० सम्मको चित्रकला प्रतियोगितामा प्रथम उपविजेता हुन सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
तपाईंको मेहनत, सिर्जनशीलता र प्रतिभाले विद्यालयको गौरव बढाएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्दै निरन्तर अगाडि बढिरहन शुभकामना।

14/05/2026
Quiz Winner of the Day! Congratulations to today’s quiz winner for the outstanding performance and brilliant achievement...
13/05/2026

Quiz Winner of the Day!
Congratulations to today’s quiz winner for the outstanding performance and brilliant achievement. Keep shining and continue learning with confidence!

Check out Gyan Jyoti School’s video.

12/05/2026

Check out Gyan Jyoti School’s video.

12/05/2026

Quiz of the day.

07/05/2026

ज्ञान ज्योती इङलिस स्कुलमा विश्वका १४५ भन्दा बढी देशहरूको भ्रमण गरिसक्नुभएका प्रेरणादायी वक्ता Lok Bandhu karki ज्यूद्वारा विद्यार्थीहरूलाई उत्प्रेरणामूलक प्रशिक्षण तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भयो।
उहाँका प्रेरणादायी विचार, संघर्षका कथाहरू र विश्व भ्रमणका अनुभवहरूले विद्यार्थीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक सोचको विकास गरेको छ।
कार्यक्रमले विद्यार्थीहरूलाई ठूलो प्रेरणा प्रदान गरेको अनुभूति गरिएको छ।

07/05/2026
07/05/2026

Address

Sundarharaincha 7, Morang
Itahari

Telephone

+9779852046324

Website

Alerts

Be the first to know and let us send you an email when कबिना राई जिताऔ अभियान। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to कबिना राई जिताऔ अभियान।:

Shortcuts

Share

Category