Sharada Secondary School, Itahari-12, Khanar

Sharada Secondary School, Itahari-12, Khanar Sharada Secondary School, Itahari-12, Khanar

विद्यालय विदा सम्वन्धि सुचनाइटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाकाे सुचना अनुसार मिति २०८३।०६।८ र ९ गते प...
24/09/2026

विद्यालय विदा सम्वन्धि सुचना
इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाकाे सुचना अनुसार मिति २०८३।०६।८ र ९ गते पठनपाठन लगायत विद्यालयकाे सम्पूर्ण कार्यक्रम बन्द रहनेछ ।

हाम्रो विद्यालयलाई junior cricket practice का लागि cricket खेल सामग्री प्रदान गर्ने Biratnagar Kings लाई विद्यालयको तर्फ...
22/09/2026

हाम्रो विद्यालयलाई junior cricket practice का लागि cricket खेल सामग्री प्रदान गर्ने Biratnagar Kings लाई विद्यालयको तर्फबाट हार्दिक धन्यबाद तथा आभार प्रकट गर्दछौं । साथै यस संस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्दछौं ।

11/09/2026

सूचना
विषय: विद्यालय बिदा सम्बन्धी सूचना।

उपरोक्त सम्बन्धमा यस विद्यालयको पठनपाठन लगायत प्रशासनिक कार्य तपसिल बमोजिम बन्द रहने सूचित गरिन्छ।
तपसिल:
मिति २०८३/०५/२६ गते — कुशे औँसी (बुबाको मुख हेर्ने दिन) बिदा
मिति २०८३/०५/२७ र २८ गते — शनिबार, आइतबार बिदा
मिति २०८३/०५/२९ गते — हरितालिका तीज स्थानीय बिदा
मिति २०८३/०५/३० गते — ऋषि पञ्चमी स्थानीय बिदा
पुनश्च: ३१ गते बुधबारबाट पूर्ववत् समयमै विद्यालय सञ्चालन हुनेछ।

.......................................
सूचना अधिकारी

स्थानीय विदा सम्वन्धमामिति :२०८३/०५/१०
25/08/2026

स्थानीय विदा सम्वन्धमा
मिति :२०८३/०५/१०

03/08/2026

विद्यार्थीहरु !!!
आज मिति २०८३/०४/१८ गते सोमवार देखि निरन्तर विद्यालयको पठनपाठन सञ्चालन हुनेछ ।

बिदा सम्बन्धमा सुचना ।।।।मिति २०८३/०४/१३-१५ मिन पचासबाट कट्टा हुनेगरी विदा१६ -१७ शनिवा र आइतवारमिति २०८३/०४/१८ गते सोमवा...
28/07/2026

बिदा सम्बन्धमा सुचना ।।।।
मिति २०८३/०४/१३-१५ मिन पचासबाट कट्टा हुनेगरी विदा
१६ -१७ शनिवा र आइतवार
मिति २०८३/०४/१८ गते सोमवार देखि विद्यालय सञ्चालन हुने

हाम्रो विद्यालयका genius विद्यार्थी सगुन राईलाई  हार्दिक बधाई !!!!                      3.76 GPA सहित कक्षा १२ उत्तिर्ण
20/06/2026

हाम्रो विद्यालयका genius विद्यार्थी सगुन राईलाई हार्दिक बधाई !!!!
3.76 GPA सहित कक्षा १२ उत्तिर्ण

राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा 3.76 GPA सहित २८ जना सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई हार्दक ब...
19/06/2026

राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा 3.76 GPA सहित २८ जना सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरुलाई हार्दक बधाई ।।।

शारदा माध्यमिक विद्यालय, इटहरी-१२, खनारलाईकृषि विकास बैंक द्वारा Interactive Pannel Board हस्तान्तरण
18/06/2026

शारदा माध्यमिक विद्यालय, इटहरी-१२, खनारलाई
कृषि विकास बैंक द्वारा Interactive Pannel Board हस्तान्तरण

प्रबेश परीशक्षाको नतिजा प्रकाशनमिति २०८३/०२/२५ गते देखि भर्ना शुरु हुनेछ ।
05/06/2026

प्रबेश परीशक्षाको नतिजा प्रकाशन
मिति २०८३/०२/२५ गते देखि भर्ना शुरु हुनेछ ।

Address

Khanar, Koshi Rajmarga
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Sharada Secondary School, Itahari-12, Khanar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category