Sharada

Sharada

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sharada, School, Khanar, Koshi Rajmarga, Itahari.

05/06/2026

प्रबेश परीशक्षाको नतिजा प्रकाशन
मिति २०८३/०२/२५ गते देखि भर्ना शुरु हुनेछ ।

26/05/2026

श्री शारदा माध्यमिक बिधालय, इटहरी १२,खनार सुनसरीका पुर्व प्रधानाध्यापक श्री सुबर्ण बहादुर थापा ज्युको यही मिति २०८३/०२/१२ गते असामयिक निधन भएको खबरले हामी श्री शारदा माध्यमिक विद्यालय परिवार अत्यन्त दुःखी एबम् मर्माहत छौ । शोकको यस दु:खद घडिमा दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।

22/05/2026

Admission Open !!!
सस्तो र गुणस्तरीय शिक्षाको लागि ।
प्रवेश परीक्षा : २०८३/०२/२२ गते

12/05/2026

SEE 2082 उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई

10/05/2026

मिति २०८३/०१/२८ गते सोमवार देखि १०:०० बजे देखि विद्यालय सञ्चालन हुने जानकारी गराइन्छ ।

08/05/2026

बोलपत्र आह्वान (Notice for Quatation)

04/05/2026

जानकारीको लागि !!!!!

28/04/2026

भर्ना खुल्यो !!!! भर्ना खुल्यो !!!! भर्ना खुल्यो !!!! भर्ना खुल्यो !!!!

Photos from Sharada's post 22/04/2026

टेन्डर आह्वान

01/04/2026
Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Khanar, Koshi Rajmarga
Itahari