Ieg foundetion

Ieg foundetion जिवन,जन्म र जिन्दगि सृजना,साधनाकाे नि?

04/01/2022

ईटहरी चाेकैमा ट्राफिककै अगाडि घट्याे यस्ताे घटना । हरेर सबै दुःखी ।

मिठाे आवाजकाे  झुट भन्दा १००० गुणा बढि रुखाे आवाजकाे सत्य  उत्तम हुन्छ ।
03/01/2022

मिठाे आवाजकाे झुट भन्दा १००० गुणा बढि रुखाे आवाजकाे सत्य उत्तम हुन्छ ।

Good Morning !
06/12/2021

Good Morning !

२ दशक अगाडिका यादहरु ।।
03/06/2019

२ दशक अगाडिका यादहरु ।।

2 दशक अगाडिका सम्झनाहरु चिन्नेले अवश्य लाईक गर्नुहुन्छ ।
03/06/2019

2 दशक अगाडिका सम्झनाहरु
चिन्नेले अवश्य लाईक गर्नुहुन्छ ।

विश्व धुम्रपान विरुद्दकाे हाम्राे अभियान २०७६ /०२/17
31/05/2019

विश्व धुम्रपान विरुद्दकाे हाम्राे अभियान २०७६ /०२/17

12/07/2017

सूर्यास्त नहुने यी पाँच देश बारेः
1नर्वेः
नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।
2स्विडेनः
स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन ।
3आइसल्याण्डः
आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।
4क्यानडाः
क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ ।
5फिनल्याण्डः
फिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सक्नुहुन्छ ।

Address

Koshi
Itahari

Alerts

Be the first to know and let us send you an email when Ieg foundetion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category