24/12/2023
हाम्रो यस Famous Star Institute Itahari,Sunsari का Executive Director Deep Lamichhane Basnet सरको आज पर्न गएको जन्मोत्सवमा यस सस्थाको तर्फ बाट जन्मदिनको धेरै धेरै शुभकामना ब्यक्त गर्दछौं Famous Star Institute Itahari
फेमस स्टार इन्स्टिच्युट इटहरी
22/12/2023
भोलि मिति 2080/09/07 गते सम्पुर्ण कक्षा बन्द रहने कुरा जानकारी गराइन्छ । Famous Star Institute Itahari,Sunsari
21/12/2023
अहिलेको ताजा अवस्था www.eoers.epsnepal.gov.np को । 10:50
20/12/2023
भोलि मिति 2080/09/05 गते Umesh Neupane सर को सम्पुर्ण कक्षा बन्द रहने कुरा जानकारी गराइन्छ ।
11/12/2023
Famous Star Institute Itahari Trial_Exam
UBT-Test With Feedback Famous Star Institute Itahari,Sunsari
Date 2080/08/26
Time : 6 :00 - 7:00 (1st shift)
Time : 7:00 - 8:00 (2nd shift)
Time : 10:00 - 11: 00 (3rd shift)
Time : 11:00 - 12:00 (4th shift)
Time : 12:00 - 1:00 (5th shift)
फेमस स्टार इन्स्टिच्युट इटहरी
09/12/2023
भोलिबाट शुरु हुन गइरहेको Shipbuilding तर्फको Skill Test परिक्षा दिनुहुने सबैमा शुभकामना। परिक्षा स्थल
जावलाखेल ललितपुरमा अवस्थित
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
(Nepal Administrative Staff College)
Famous Star Institute Itahari,Sunsari
08/12/2023
हाम्रो यस Famous Star Institute Itahari,Sunsari का Coordinator Kisan Basnet को आज पर्न गएको जन्मदिन को उपलक्षमा यस सस्थाको तर्फ बाट जन्मदिनको धेरै धेरै शुभकामना ब्यक्त गर्न चहान्छौ ।
फेमस स्टार इन्स्टिच्युट इटहरी
परिवार ।
05/12/2023
Manufacturing_परिक्षा_Notice Famous Star Institute Itahari,Sunsari
29/11/2023
EPS TOPIK 2023 Shipuilding तर्फको पहिलो चरणको परिक्षा उत्तिर्ण Students हरुको यहि मिति 2080/08/24 गते देखि 28 गते सम्म हुन लागेको दोस्रो चरणको Skill Test and Competency Test को तयारी कक्षा भोलि मिति 2080/08/14 गते बिहिबार देखि दिउसो 15:00 देखि 17:00 बजे सम्म Famous Star Institute Itahari को Block B मा हुने कुरा सम्बन्धित सबै मा जानकारी गराइन्छ ।
Famous Star Institute Itahari,Sunsari
फेमस स्टार इन्स्टिच्युट इटहरी
9852064222
980-1057776