27/09/2026
सूचना
भोलि मिति २०८३/०६/१२ गते सोमबारदेखि विद्यालयको पठन पाठन नियमित रूपमा सञ्चालन हुने साथै विद्यालयका बिहानी तथा दिवा दुवै सत्रको परीक्षा समितिको परामर्शमा
बालविकासदेखि कक्षा १० सम्मको यसअघि तोकिएको दोस्रो आन्तरिक मूल्यांकन परीक्षा मिति २०८३/०६/१९ गतेदेखि २७ गतेसम्म र कक्षा ११/१२ को प्रथम आन्तरिक मूल्यांकन परीक्षा मिति २०८३/०६/२० गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेगरी परीक्षा तालिका पुन संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
२०८३/०६/२८ गते लोक नृत्य प्रतियोगिता सञ्चालन हुने।
२०८३/०६/२९ गते राष्ट्रिय मा वि आइडल सिजन 2 को क्वार्टर फाइनल सञ्चालन गरिने समेत जानकारी गराउँदछु।
#नोट: राष्ट्रिय मा वि आइडल सिजन 2 को selection राउन्ड २०८३/०६/१६ गते शुक्रबार विद्यालयको सभाहलमा गरिनेछ।
#विद्यालय २०८३/०६/३० गते सम्म सञ्चालन हुने र त्यसपछि दसैँ तिहार बिदा हुनेछ।
विद्यालय प्रशासन