24/09/2026
जल तथा मौसम विज्ञान विभागद्वरा जारि सूचना अनुसार भारी वर्षा का कारण हुनसक्ने जोखिम बाट सुरक्षित रहनका लागि यस Famous Academy Itahari मा अध्ययनरत सम्पूर्ण विद्यार्थी हरुमा भोलि मिति २०८३/०६/०९ गते शुक्रबार का दिन यहाका सबै पठन पाठन कार्य बन्दरहने कुरा सुचित गराइन्छ ।