Pathshala Academy

Pathshala Academy Welcome to the official page of Pathshala Academy. we are located on Sundarharaincha-2, Morang.

24/12/2024

पाठशाला एकेडेमीका भाइको मार्मिक प्रस्तुति।

पाठशाला एकेडेमीमा आयोजित एनप्याप्सन नगरस्तरीय अङ्ग्रेजी हिज्ये प्रतियोगिता कार्यक्रम सम्पन्न भयो।
24/12/2024

पाठशाला एकेडेमीमा आयोजित एनप्याप्सन नगरस्तरीय अङ्ग्रेजी हिज्ये प्रतियोगिता कार्यक्रम सम्पन्न भयो।

यस विद्यालयद्वारा कर्मचारीहरूको सम्मानमा आयोजित दर खाने दिन, विशेष क्षणहरूसहित मनाइयो। सामूहिक एकतामा आधारित यो कार्यक्र...
25/08/2024

यस विद्यालयद्वारा कर्मचारीहरूको सम्मानमा आयोजित दर खाने दिन, विशेष क्षणहरूसहित मनाइयो।
सामूहिक एकतामा आधारित यो कार्यक्रमले हाम्रो विद्यालय परिवारलाई अझै नजिक ल्याएको छ।
सबैको सहभागिता र समर्थनका लागि हामी कृतज्ञ छौ। ❤️

Wish you a great future, with courageous mindset and prosperity Happy birthday Nischal Subedi❤️
19/08/2024

Wish you a great future, with courageous mindset and prosperity
Happy birthday Nischal Subedi❤️

आज सप्पन्न नेशनल प्याब्सन (NPABSAN) सुन्दरहरैचा नगर समितिले आयोजना  गरेको नगर स्तरीय चित्रकला प्रतियोगितामा यस विद्यालयब...
16/08/2024

आज सप्पन्न नेशनल प्याब्सन (NPABSAN) सुन्दरहरैचा नगर समितिले आयोजना गरेको नगर स्तरीय चित्रकला प्रतियोगितामा यस विद्यालयबाट सहभागी भइ दोश्रो स्थान हासिल गर्न सफल कक्षा ४ कि छात्रा सोनु लिम्बु र कक्षा ३ का छात्र सुफल भट्टराई साथै सान्त्वना पुरस्कार हासिल गर्न सफल कक्षा यु के जी का छात्र गम बहादुर लिम्बु लाई धेरै धेरै बधाई का साथै उज्वल भविष्यको कामना गर्दछौं ।

विद्यालय परिवार

Wishing you both a creative, joyful, courageous and delightful future ahead ❤️Happy birthday to Mr. Sushant Bhujel and A...
16/08/2024

Wishing you both a creative, joyful, courageous and delightful future ahead ❤️
Happy birthday to Mr. Sushant Bhujel and Aman Thapa😁

Address

Mrigauliya
Itahari
56600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Pathshala Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share