ऊत्पादन तर्फको परिक्षामा राम्रो गरिरहेको यो हानसोल भाषा केन्द्र्मा basic तथा Advance लेवलको कोरियन कक्षाहरू morning रday shift मा संन्चालन भईरहेकोछ।
जानकारिकोलागि:~9849975604
ईटहरी -४आईतबारे
Hansol Language and Learning Center Itahari - 4
Language center (Korean language)
Eps exam preparation and advance and ‘ 0’ level basic classes are running…. Please visit our office and join us.
Hanseoul language and learning center itahari aaitabare near bishow aadarsh college
Contact nos:9849975604& 9741711999
रक्क्षा बन्दनको विशेष शुभकामना यहॅाहरू सबैलाई।।।
नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी!!!
HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन् 2025 August 11 देखि 16 सम्म ६ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौँ। आफ्नो तयारी निरन्तर गर्नुहोला।
हान्सउल कोरियन् ल्याइ्गोएज सेन्टर अवस्थित घरबेटि दिलिप लिम्बुज्यूको असमायिक निधनले हामी हान्सउल परिवार मर्मायिक भएका छौ।यस दुखद घडिमा शोक सन्तब्द परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस। हाम्रो institute 1-2 दिनलाई बन्द रहन्छ।।।।
22/05/2025
Very dedicated xori kanxi…,
TikTok · Pushpa Pomu Check out Pushpa Pomu’s video.
Eps परिक्षाकाे परिमार्जित पुस्तककाे तयारी कक्षा सम्बन्धी २० लेशन सम्मलाई समावेश गरि Final मा साेधिने प्रश्नपत्रकाे नमुना बमाेजिम परीक्षा हुने जानकारी गराउदछु। काेरियन भाषा अध्ययन गर्नुहुने सम्पुर्ण बिध्यार्थी भाईबहिनीहरुले निम्न समय र मितीमा अाई नमुना प्रश्नपत्रकाे हल गरि अाफ्नाे क्षमता अभिवृद्धि गर्नुहुन अनुराेध गर्दछु।
( )
सरल र सुलभ तरिकाले अध्यन गर्न चाहानुहुनु बिध्यार्थीहरुले चाडै सम्पर्क गर्नुहाला।
मिती -: २०८१/१२/०८
-ईटहरी Hansol Language and Learning Centre (७:३० देखि ८:३०)
काेरिया जाने उदेश्यहुनेहरुले एकचाेटी सम्झनै पर्ने
Hansol Language and Learning Center Itahari - 4
- Low cost
- experience and excellent teachers
-Clam environment
-Orientation class
-More details 👇️👇️👇️👇️👇️👇️🙏🙏🙏🙏
९८२७०५७६००, ९८४९९७५६०४
होलिको रंग जस्तै रंगिन रहोस तपाईहरुको जीवनपनि…,रमाइलो गर्नुहोस।।।
होलिको बिशेस शुभकामन!!!
सोनाम ल्होछारको बिशेष शुभकामना यहॅाहरू सबैमा!!!
माघे सघ्रंन्तिको विशेष शुभकामना तपाईहरू सबैलाई???
भित्ताको पात्रो फेरिए पनि हाम्रो विश्वास र स्नेह कहिल्यै नफेरियोस!!! सन् २०२५ को शुभकामना!!!
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Itahari