सूचना
मिती:२०८३/४/१२
बिषय : विदा सम्बन्धमा
प्रस्तुत विषयमा इटहरी उप-महानगरपालिकाको सुचना अनुसार यस क्षेत्र भित्र संचालित सम्पुर्ण विध्यालयहरु प्रतिकुल मौसमका कारण विदा दिने निर्णय गरेकोले उक्त निर्णय अनुसार हाम्रो विधालय पनि मिति २०८३/०४/१३ गते देखि २०८३/०४/१५ गते सम्म तीन दिन विदा हुनेकुरा सम्पुर्ण शिक्षक , विध्यार्थि र अभिभावकहरुमा जानकारी गराउन चाँहान्छौ साथै विध्यालय मिति २०८३/०४/१८ गते सोमबारवाट पुन: सञ्चालन हुने ब्यहोरा जानकारी गराईन्छ।
प्रिन्सिपल
सनराइज ईङ्लिस बोर्डिङ स्कुल
नोट: कोचिङ कक्षाहरू श्रावण १८ गतेदेखि नियमित समयतालिका अनुसार पुनः सञ्चालन गरिनेछ।
Sunrise English Boarding School
Our endeavor is to serve a quality education.
30/06/2026
Our young learner is enthusiastically practicing tracing activities, strengthening fine motor skills while having fun with shapes and patterns.
29/06/2026
Proud moment at our Class 9 Mini Book Authors Exhibition! Our young authors showcased their creativity with confidence, while parents’ enthusiastic participation and encouragement made the event truly special. Thank you to all the parents for inspiring our students to dream, create, and achieve!
29/06/2026
हाम्रा नर्सरी तहका नानीबाबुहरूले असार १५ (राष्ट्रिय धान दिवस) हर्षोल्लासका साथ मनाए।
29/06/2026
हिलोमा रमाउँदै, धान रोप्ने तरिका बुझ्दै र दही–चिउरा खाने परम्पराबारे जान्दै उनीहरूले हाम्रो कृषि संस्कृति र किसानप्रतिको सम्मान सिक्ने अवसर पाए।
सबैमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्वको हार्दिक शुभकामना!
29/06/2026
आज असार १५, राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको पावन अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछौं। हाम्रो किन्डरगार्टेनका नानीबाबुहरूले राष्ट्रिय धान दिवसको महत्वबारे सिक्दै रोपाइँको अनुभव प्राप्त गरे। 🌾
Students used algebraic tiles and area model to solve algebraic expressions by arranging x2 , x and unit tiles into square and rectangle making abstract concepts visual and hands on .
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Itahari-3 , Baukajhoda
Itahari
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 13:00 |
| Sunday | 10:00 - 16:00 |