श्री सरस्वती नमुना मा.बि.,दुहबी -५,सुनसरी

श्री सरस्वती नमुना मा.बि.,दुहबी -५,सुनसरी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सरस्वती नमुना मा.बि.,दुहबी -५,सुनसरी, Education, Duhabi-5, Sunsari, Itahari.

31/05/2023
11/10/2022

सूचना
यस श्री सरस्वती मा वि दुहवीबाट कक्षा १२ काे असाेज ३० र ३१ गते सञ्चालन हुने ग्रेडवृदि परीक्षामा सहभागी हुने परीक्षार्थीकाे प्रवेशपत्र वितरण भइरहेकाे हुदाँ आफ्नो प्रवेशपत्र लान हुन जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।
प्रवेशपत्र बितरण समय बिहान ७ बजेदेखि ९ बजेसम्म
परीक्षा केन्द्र श्री शारदा मा वि खनार
परीक्षा समय बिहान ११ बजेदेखि २ बजेसम्म।
तेजप्रसाद तिम्सिना
प्र अ

09/08/2021

२०७७ सालको SEE परिक्षामा उतिर्ण हुने सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरु हार्दिक बधाई एबम शुभकामनाका साथसाथै उज्ज्वल भविस्यको कामना

13/01/2021

कक्षा ९ को रजिष्ट्रेशन भर्ने सम्बन्धमा

13/01/2021

SEE फारम भर्ने सम्बन्धमा

06/10/2020

भोलि मिति 2077/06/21 गते बुधबार देखि लागू हुने गरि

23/09/2020

बाल कक्षा देखि कक्षा 12 सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका अभिभावक ज्युहरुले बिद्यालयमा सम्पर्क गरि आफ्नो मोबाइल नम्बर ( सम्पर्क नम्बर) उपलब्ध गराइदिन हुन हार्दिक अनुरोध गर्दछौ ।

Photos from श्री सरस्वती नमुना मा.बि.,दुहबी -५,सुनसरी's post 17/08/2020

SEE result publish 2077

30/07/2020

आज यस दुहबी नगरपालिकाका शिक्षा प्रमुख श्री निलमणि खनाल सर को आज जन्म दिन परेको हुनाले उहाँलाई जन्म दिनको अन्िगनीति शुभकामनाका साथै दिर्घायु र शु-स्वास्थ्य लाभको कामना व्यक्त गर्दछौं ।

14/07/2020

भोलि मिति 2077/03/31
छात्रवृत्ति बितरन हुने भएको यस बिधालयमा अध्ययन सम्पुर्ण विद्यार्थीहरु लाई यसै स्कुलको page बाट जानकारी लागि अनुरोध छ ।

15/06/2020

आज मिति 2076/03/01 गते कक्षा 2,3,4 को पुस्तक बितरन सामाजिक दुरि कायम गरि भए रहेको हुँदा अनिवार्य रूपमा माक्स लगाएर बिधालय मा आइ सम्बन्धि कक्षा का विद्यार्थी एबम अभिभावकहरू लाई पुस्तक भुझिलिन जानकारी गराइन्छ । समय बिहान 11 बजे देखि 2 बजे सम्म

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Duhabi-5, Sunsari
Itahari
RAJESH