17/06/2026
“Happy Birthday!
Wishing you good health, positive habits, creativity, and success in your studies.”
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sayapatri Secondary English School, School, सयपत्री मार्ग, Itahari.
17/06/2026
“Happy Birthday!
Wishing you good health, positive habits, creativity, and success in your studies.”
Saturday special...!
“The best gift for the next generation is a healthy environment."
सूचना!
यस विद्यालयका विद्यार्थीहरूको फुर्सदको समयलाई सदुपयोग गर्ने, अध्ययन–अध्यापनमा थप सहयोग पुर्याउने तथा मोबाइलको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्ने उद्देश्यले सम्पूर्ण कक्षाहरुका विद्यार्थीहरूका लागि कोचिङ कक्षा सञ्चालन गरिएको व्यहोरा सम्बन्धित सबै अभिभावकज्यूहरूमा जानकारी गराइन्छ। इच्छुक अभिभावकज्यूहरूले विद्यालय प्रशासनमा सम्पर्क गरी आफ्ना नानीहरूलाई उक्त Coaching Class मा सहभागी गराउन हुन अनुरोध छ।
समय: बिहान ६:३० देखि ८:२० सम्म।
बेलुका:४:०० देखि ६:०० सम्म।
विद्यालय प्रशासन