जर्मनी भाषा कक्षा

जर्मनी भाषा कक्षा

Share

We can support you for repair and maintenance of laptop computer and also for printing pp,photo big size photo designing Plane ticketing etc.

17/08/2024
For Free UBT  www.epsexam.com/app
हाम्रा विषेशता हरू:-
१. आफ्नै भवनमा भैंषेपाटिमा जस्तै UBT Lab भएको र अरू Institute मा पढ्दै गरेका विद्यार्थीले पनि Real UBT exam अनुभुति गर्न सम्पर्क गरि आउन सक्नु हुने छ।
२. हम्रो कक्षा संचालन एकदिन पढाइ अर्कोदिन UBT परिक्षा गराइने छ।
३. कोरियामा Lever-6 भाषा पढि आएको र नेपालमै पहिलो HRD Course Book मा हरेक च्यापटरको UBT question बनाउने  सर हरू द्वरा पढाइने भएकोले परिक्षामा पासहुने धेरैनै सम्भावना हुनेछ। 
४. Memory Technique द्वरा पढाइ हुने भएकोले कथम कदापि फेल भए 100% रकम फिर्ताको पनि व्यावस्ता गरिएको छ। यसमा सर्थहरू लागु हुने छ।
५. टाढा बाट आउने विद्यार्थीलागी होस्टलको पनि सुविदा गरिएको छ। 
६. नेपालका सयैं Institute हरूलाइ UBT Software बनाइ UBT question को PDF,MP3 साथै शैक्षिक सामाग्री हरू उपलव्द गराउँदै आएकोले पढ्ने विद्यार्थी हरू ढुक्क भइ पढ्न मिल्नेछ।  
हाम्रो सम्पर्क ठेगाना:- टेस्ला ग्लोवल इटहरी बिरटनगरलाइन नविल बैंक अगाडि ।
सम्पर्क नम्वर:- ९८१५३९३९३९ (9815393939) धन्यवाद। 17/08/2024

For Free UBT www.epsexam.com/app हाम्रा विषेशता हरू:- १. आफ्नै भवनमा भैंषेपाटिमा जस्तै UBT Lab भएको र अरू Institute मा पढ्दै गरेका विद्यार्थीले पनि Real UBT exam अनुभुति गर्न सम्पर्क गरि आउन सक्नु हुने छ। २. हम्रो कक्षा संचालन एकदिन पढाइ अर्कोदिन UBT परिक्षा गराइने छ। ३. कोरियामा Lever-6 भाषा पढि आएको र नेपालमै पहिलो HRD Course Book मा हरेक च्यापटरको UBT question बनाउने सर हरू द्वरा पढाइने भएकोले परिक्षामा पासहुने धेरैनै सम्भावना हुनेछ। ४. Memory Technique द्वरा पढाइ हुने भएकोले कथम कदापि फेल भए 100% रकम फिर्ताको पनि व्यावस्ता गरिएको छ। यसमा सर्थहरू लागु हुने छ। ५. टाढा बाट आउने विद्यार्थीलागी होस्टलको पनि सुविदा गरिएको छ। ६. नेपालका सयैं Institute हरूलाइ UBT Software बनाइ UBT question को PDF,MP3 साथै शैक्षिक सामाग्री हरू उपलव्द गराउँदै आएकोले पढ्ने विद्यार्थी हरू ढुक्क भइ पढ्न मिल्नेछ। हाम्रो सम्पर्क ठेगाना:- टेस्ला ग्लोवल इटहरी बिरटनगरलाइन नविल बैंक अगाडि । सम्पर्क नम्वर:- ९८१५३९३९३९ (9815393939) धन्यवाद।

04/08/2024
23/07/2024

얻다,받다,따다,타다 हरूको प्रयोग विधि हरू हेर्नुहोस्।
얻다:
अर्थ: प्राप्त गर्नु।
प्रयोग : यो क्रिया अक्सर त्यतिखेर प्रयोग गरिन्छ जब तपाइँ प्रयास वा भाग्य मार्फत केहि प्राप्त गर्नुहुन्छ।
उदाहरण:
저는 이 대회에서 상을 얻었어요। (मैले यस प्रतियोगितामा पुरस्कार प्राप्त गरें।)

받다:
अर्थ: प्राप्त गर्नु।
प्रयोग : यो क्रिया त्यतिखेर प्रयोग गरिन्छ जब कसैले तपाईंलाई केहि दिन्छ वा तपाइँलाई केहि क्षमतामा स्वीकार वा स्वागत गरिन्छ।
उदाहरण:
저는 친구에게 편지를 받았어요। (मैले मेरो साथीबाट एउटा पत्र प्राप्त गरें।)

따다:
अर्थ: छनोट गर्न, तोड्न, प्राप्त गर्न (प्रायः फल वा पुरस्कार जस्ता केहि प्राप्त गर्न सन्दर्भ गर्दा प्रयोग गरिन्छ)।
प्रयोग : प्रायः फलहरू उठाउने वा प्रमाणपत्र जस्तै केहि प्राप्त गर्ने सन्दर्भहरूमा प्रयोग गरिन्छ।
उदाहरण:
나는 나무에서 사과를 따았어요। (मैले रूखबाट स्याउ टिपेँ।)

타다:
अर्थ: कुनै घटना वा गतिविधिमा भाग लिनुको अर्थ हुन सक्छ, "कुनै कुरामा भाग लिन/प्राप्त गर्न" को रूपमा।
प्रयोग : कुनै पनि सवारी साधनको सवारीको बारेमा कुरा गर्दा वा केहि जलिरहेको बेला प्रयोग गरिन्छ। केहि गर्न को लागी केहि प्राप्त गर्न को लागी।
उदाहरणहरू:
버스를 타고 학교에 갔어요। (मैले स्कूलमा बस लिएँ।)
종이가 타고 있어요। (कागज जलिरहेको छ।)
오늘 첫 월급을 탔어요 (मैले आज मेरो पहिलो तलब पाएँ।)

23/07/2024

얻다,받다,따다,타다 हरूको प्रयोग विधि हरू हेर्नुहोस्।
얻다:
अर्थ: प्राप्त गर्नु, प्राप्त गर्नु, प्राप्त गर्नु।
प्रयोग गर्नुहोस्: यो क्रिया अक्सर प्रयोग गरिन्छ जब तपाइँ प्रयास वा भाग्य मार्फत केहि प्राप्त गर्नुहुन्छ।
उदाहरण:
저는 이 대회에서 상을 얻었어요। (मैले यस प्रतियोगितामा पुरस्कार प्राप्त गरें।)

받다:
अर्थ: प्राप्त गर्नु, प्राप्त गर्नु।
प्रयोग गर्नुहोस्: यो क्रिया प्रयोग गरिन्छ जब कसैले तपाईंलाई केहि दिन्छ वा तपाइँलाई केहि क्षमतामा स्वीकार वा स्वागत गरिन्छ।
उदाहरण:
저는 친구에게 편지를 받았어요। (मैले मेरो साथीबाट एउटा पत्र प्राप्त गरें।)

따다:
अर्थ: छनोट गर्न, तोड्न, प्राप्त गर्न (प्रायः फल वा पुरस्कार जस्ता केहि प्राप्त गर्न सन्दर्भ गर्दा प्रयोग गरिन्छ)।
प्रयोग गर्नुहोस्: प्रायः फलहरू उठाउने वा प्रमाणपत्र जस्तै केहि प्राप्त गर्ने सन्दर्भहरूमा प्रयोग गरिन्छ।
उदाहरण:
나는 나무에서 사과를 따았어요। (मैले रूखबाट स्याउ उठाएँ।)

타다:
अर्थ: कुनै घटना वा गतिविधिमा भाग लिनुको अर्थ हुन सक्छ, "कुनै कुरामा भाग लिन/प्राप्त गर्न" को रूपमा।
प्रयोग गर्नुहोस्: कुनै पनि सवारी साधनको सवारीको बारेमा कुरा गर्दा वा केहि जलिरहेको बेला प्रयोग गरिन्छ। केहि गर्न को लागी केहि प्राप्त गर्न को लागी।
उदाहरणहरू:
버스를 타고 학교에 갔어요। (मैले स्कूलमा बस लिएँ।)
종이가 타고 있어요। (कागज जलिरहेको छ।)
오늘 첫 월급을 탔어요 (मैले आज मेरो पहिलो तलब पाएँ।)

23/07/2024

lets join us ,We are supporting our students not only in Korean language but also English Language. To pass IELTS and PTE please contact us @ 9815393939 at any time. Thank you.

10/07/2024

कोरियन भाषा पढ्ने सोचमा हुनु हुन्छर ? कि पढाउँदै हुनुहुन्छ। त्यसो हो भने हामि सँग जोडिनुहोस् तँपाइलाइ फाइदै फाइदा हुने छ। नेपालको सबैभन्दा धेरै UBT Model Sets र हरेक Chapter को Chapterwise UBT questions हरू नयाँ नयाँ Model Sets हरू हामि तपाइलाइ उपलव्द गराउने छाैं।
सम्पर्क नं. 9815393939।

10/07/2024

कोरियन रिटर्नर हरू जस्ले ४ वर्ष १० महिना भन्दा कम समय कोरिया बसि नेपाल फर्कोका हरू छन् उनिहरूले CBT परिक्षा दिएर Roster मा नाम राख्न पाउने भएका छन्। यो परिक्षा CBT को तयारि गर्नको लागि। एकदमो महत्व पूर्ण प्रश्न जुन ८ वटा प्रश्नत परिक्षामा सिवरै आउने भनिएको प्रश्न सहितको प्रश्न हरू सहितको पुरै ४० वटै प्रश्न भएको नेपालमा हाम्रो एपमा मात्र पउने सबै सेक्टरको प्रश्नको लगि सम्पर्क गर्नु होला। सम्पर्क नं. 9815393939
हाम्रो website : www.epsexam.com.np
Mobile App को लागी माथिको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला।

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Itahari
56705