शैक्षिक चौतारी

शैक्षिक चौतारी

Share

Education

26/08/2026

नुवाकोटमा सम्पर्कविहीन आफन्तबारे जानकारी लिनका लागि
सम्पर्कमा आउन नसकेका आफन्तजन तथा नुवाकोटमा रहेका आफ्ना आफन्तको अवस्था बुझ्न आवश्यक परेमा नजिकै रहेका स्थानीय फोकल पर्सनका रूपमा तोकिएका सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ।
विपद्को यस कठिन समयमा आवश्यक समन्वय, उद्धार तथा सहयोगका लागि उहाँहरूसँग सम्पर्क गरी जानकारी लिन अनुरोध गर्दछौँ।

26/08/2026

नझुकिनु होला - नेपालमा ‘भोटेकोशी’ नामका दुईवटा नदी छन् - एउटा सिन्धुपाल्चोकमा र अर्को रसुवामा।
सिन्धुपाल्चोकको भोटेकोशी: तिब्बतको ‘पोइकु’ हिमनदीबाट सुरु भई नेपाल प्रवेश गर्ने यो नदी सुनकोशीमा मिसिन्छ र सप्तकोशी प्रणालीमा समाहित हुन्छ। यो दोलालघाटभन्दा केही माथि सुनकोशीसँग मिल्छ । दोलालघाटमा सुनकोशी र इन्द्रावतीको मिलन हुन्छ ।
रसुवाको भोटेकोशी (केरुङ खोला): तिब्बतबाट आउने ‘केरुङ खोला’ र ‘ल्हेन्दे खोला’ रसुवागढीमा मिलेपछि बन्ने नदीलाई भोटेकोशी वा केरुङ खोला भनिन्छ, जुन पछि त्रिशूली नदीमा मिलेर सप्तगण्डकी (नारायणी) प्रणालीमा जोडिन्छ।

26/08/2026

Kathmandu University अर्को सुचना नआए सम्मलाई परिक्षा स्थगन।

26/08/2026

TU ले ११ गतेको परिक्षा अर्को सुचना नआउन जेल सम्म परिक्षा स्थगन गरेको छ ।

26/08/2026

सरकारलाई सहयोग गरौँ ।
Here is QR.

26/08/2026

बाढी प्रभावितहरुको नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्नु, नगराउनु हुन अनुरोध
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

26/08/2026

Nepal को दुःखमा Facebook को साथ,
आफू बाढीमा सुरक्षित भए नभएको विवरण Facebook friends लाइ दिन मिल्ने सजिलो उपाय, संकटमा भए जानकरी हेर्न मिल्ने !🙏

26/08/2026

उद्धारका लागि आपतकालीन सम्पर्क नम्बरहरुः

26/08/2026

बगाएको सिलिन्डर होइन ,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏😢

26/08/2026

रसुवागढी नाकाको चिनियाँ क्षेत्रतर्फ रहेको अध्यागमन कार्यालयको सीसीटीभी फुटेज।
सीसीटीभी फुटेजमा देखाइएको समय चिनियाँ समय हो।

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Itahari
56705