Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari

Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari

Share

It's a non-Profitable Educational Institution.

09/08/2022

यस शिक्षालयमा शैक्षिक सत्र २०७९/०८० का लागि भर्ना खुल्याे ।
भर्ना हुने अन्तिम मिति अब केही दिन मात्र बाँकी ।

01/08/2022

यस शिक्षालयमा शैक्षिक सत्र २०७९/०८० का लागि भर्ना खुल्याे ।
फारम भर्ने अन्तिम मिति २०७९/०४/२६ गतेसम्म ।

Photos from Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari's post 10/07/2022

Be Ready for Technical Education.....

17/05/2022

Date extension to fill up the Examination Form.

Photos from Narabahadur Karmacharya Polytechnic College-Itahari-9, Sunsari's post 08/03/2022

Theoretical and Practical knowledge proceed together. Students from NARABAHDUR KARMACHARYA POLYTECHNICAL COLLEGE, Itahari-Sunsari are engaged in field work-study.

17/11/2021

पुन प्रवेश परीक्षा आवेदन
फारम भर्ने बारेको अत्यन्त जरुरी सूचना

यस नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालय इटहरी सुनसरीमा शैक्षिक सत्र ०७८÷०७९मा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (CTEVT) बाट सम्वन्धन प्राप्त तीन बर्षे सिभिल इन्जिनियरि·, होटल म्यानेजमेन्ट र कृषि (बालि बिज्ञान) बिषयमा अध्ययन गर्न चाहने SEE उत्तीर्ण सम्पूर्ण बिद्यार्थीहरुलाई मिति २०७८ मंसिर ८ गतेभित्र आवेदन फारम भरी भर्ना हुन सूचित गरिन्छ ।

17/11/2021

३ बर्षे डिप्लोमा प्राविधिक बिषय पढ्न छुटेका क्भ्भ् पास बिद्यार्थीहरुलाई फेरी एक पटक मौका आएको छ ।

16/11/2021

प्राविधिक बिषय अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई सुवरण अवसर

30/10/2021

SEE पछि ३ बर्षे डिप्लोमा बालि बिज्ञान (कृषी) र होटल म्यानेजमेन्टमा
केही सिट मात्र खाली रहेको हुनाले अन्य शैक्षिक संस्थामा Pass List मा पर्नु भएका इच्छुक बिद्यार्थीहरुले तुरुन्त सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नु होला ।
नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय
इटहरी ९, सुनसरी
सम्पर्क ः ०२५५८०७३३
९८५२०३४२२९
९८०१४३४२२९
इमेल : [email protected]
Facebook: narabahadurkarmacharyamemorialpolytechniccollegeitahari9sunsari

25/10/2021

SEE पछि ३ बर्षे डिप्लोमा
बालि बिज्ञान (कृषि)

होटल म्यानेजमेन्टमा
केही सिट मात्र खाली रहेको हुनाले अन्य शैक्षिक संस्थामा Pass List मा पर्नु भएका इच्छुक बिद्यार्थीहरुले तुरुन्त सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नु होला ।

नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय
इटहरी ९, सुनसरी
सम्पर्क ः
०२५५८०७३३
९८५२०३४२२९
९८०१४३४२२९
इमेल [email protected]
Facebook: arabahadurkarmacharyamemorialpolytechniccollegeitahari9sunsari

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Hospital Road, Itahari-9 Sunsari
Itahari