Bhadgaun Sinuwari Secondary School, Ramdhuni 1 Sunsari

Bhadgaun Sinuwari Secondary School, Ramdhuni 1 Sunsari its an educational institute with the glorious history located at ramdhuni municipality , sunsari

प्रथम त्रैमासिक परीक्षाको नतिजा सम्बन्धमा ।भोलि मिति २०८३ /०५/ ०१ गते सोमबारका दिन प्रथम त्रैमासिक परीक्षा को नतिजा प्रक...
16/08/2026

प्रथम त्रैमासिक परीक्षाको नतिजा सम्बन्धमा ।
भोलि मिति २०८३ /०५/ ०१ गते सोमबारका दिन प्रथम त्रैमासिक परीक्षा को नतिजा प्रकाशन गरिने भएकोले आदरणीय सम्पूर्ण अभिभावक ज्यूहरू आफ्ना नानीबाबुहरू सहित विद्यालयमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध छ।
बिद्यालय प्रशासन mob no.9852063037

09/08/2026


संगित शिक्षक:LB chaudhary

विद्यार्थी विवरण सत्यापन गर्ने सम्बन्धमास्रोत :शिक्षा विभाग
06/08/2026

विद्यार्थी विवरण सत्यापन गर्ने सम्बन्धमा
स्रोत :शिक्षा विभाग

03/08/2026

सूचना! सूचना!! सूचना!!!
बिषय: बिद्यालय सञ्चालन सम्बन्धमा ।
प्रस्तुत विषयमा आज मिति २०८३/०४ /१८ गते सोमबारदेखि यस श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु हुने व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ।
विद्यालय प्रशासन:
Sinuwari Secondary School
Ramdhuni-1 sunsari

रामधुनी नगरपालिकामा भोलि एक दिन शोक बिदा।
28/07/2026

रामधुनी नगरपालिकामा भोलि एक दिन शोक बिदा।

24/07/2026


निरन्तर मूल्याङ्कन तालिम
2083/04/08

सम्पूर्ण शिक्षक ,कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति का सदस्यज्यूहरू लाई उपस्थितिको लागि अनुरोध छ।मिति:2083/04/08 शुक...
24/07/2026

सम्पूर्ण शिक्षक ,कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति का सदस्यज्यूहरू लाई उपस्थितिको लागि अनुरोध छ।
मिति:2083/04/08 शुक्रबार
समयःबिहान 10 बजे देखि

विद्यार्थीको नाम/थर/जन्ममिति/रजिस्ट्रेसन नम्बर सच्याउने सम्बन्धमा।
20/07/2026

विद्यार्थीको नाम/थर/जन्ममिति/रजिस्ट्रेसन नम्बर सच्याउने सम्बन्धमा।

पोखरी ठेक्का सिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना।
20/07/2026

पोखरी ठेक्का सिलबन्दी दरभाउ आह्वान सम्बन्धी सूचना।

    श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय रामधुनी-१ सुनसरीका पूर्व शिक्षक श्री इन्द्र नारायण चौधरी सर श्री चन्द्रकमल म...
17/07/2026


श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय रामधुनी-१ सुनसरीका पूर्व शिक्षक श्री इन्द्र नारायण चौधरी सर श्री चन्द्रकमल माध्यमिक विद्यालय रामधुनी- ९ मर्चैयामा प्रधानाध्यापको जिम्मेवारी पाउनुभएकोमा विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Address

Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Bhadgaun Sinuwari Secondary School, Ramdhuni 1 Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category