24/09/2026
सूचना
सम्पूर्ण अभिभावकज्यूहरू, शिक्षक–शिक्षिकाज्यूहरू, कर्मचारीहरू तथा विद्यार्थीहरूलाई यसै सूचनामार्फत जानकारी गराइन्छ कि नगरपालिकाको निर्देशनअनुसार आज र भोलि विद्यालय बन्द रहनेछ।
विद्यालयका कक्षाहरू सोमबारदेखि नियमित समयअनुसार सञ्चालन हुनेछन्।
यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ।
धन्यवाद।
विद्यालय प्रशासन
नोट : भोलि कोचिङ्ग र ट्यूसन कक्षाहरु यथावत समयमा सञ्चालन हुनेछ ।