SATYA Buddhish

SATYA Buddhish

Share

श्री कोशी माध्यमिक विद्यालय चक्रपुर
बेलका -८, उदयपुर

15/02/2026

.
💝शिवरात्रीकाे सम्पुर्णमा शुभकामना!!💖

18/10/2025
Photos from SATYA Buddhish's post 16/10/2025

🤾शिक्षक कर्मचारी फुटबल प्रतियोगिता २०८२⛹️
" #स्वास्थ्यको लागि #खेल, राष्ट्रका लागि खेल!"

लगभग ३० वर्ष काे अन्तराल पछि फेरी एक पटक फुटबल काे आनन्द लिने माैका जुराई दिएको भीमफेदी फूटबल क्लव लाई विशेष धन्यावाद!!
खेलकुदमा कहिल्यै पछि नहट्ने नेपालीको बानी हो। यो हाम्रो सान पनि हो। यसले शारीरिक र मानसिक रुपमा हामीलाई स्वास्थ्य राख्नु का साथै एक अर्काबीच सामाजिक सद्भाव को पनि विकास गराउँछ।

12/10/2025

Trying to make Duet...!! 😉

14/12/2024

I'm definitely not one to Give Up!!

Photos from SATYA Buddhish's post 23/11/2024

एउटा #बज्रपात सहजै विदाई नगर्दै फेरी #अर्को परिवारीक #शोक आगमन भयो। हिजाे कान्छा हजुरबुवा सित्त सँगै बसेर भलाकुसारी गरियो, खाना पनि खाइयो,आज काँधमा बोकेर आर्यघाट सम्म पुर्याउनु पर्यो। ईश्वरको लीला। आफ्नो अन्तिम पुस्तालाई नडगमगाउने खम्बा सरह संगालेर राख्नुहुने। आज त्यो पुस्ताको अन्तिम विदाई गर्नुपर्यो। हजुरकाे आत्मालाई स्वर्गमा बास् होस् ...! हाम्रा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस्..!!
💐💐 हार्दिक श्रद्धाञ्जली हजुरबुवा 💐💐

30/10/2024

दिपावली तथा छठ पर्वको सु-अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौं। माता लक्ष्मीले सबैको दैलोमा सौभाग्य, घरमा खुसियाली र जीवनमा सुख प्रदान गरुन्!

Photos from SATYA Buddhish's post 02/11/2023
Photos from SATYA Buddhish's post 01/11/2023

आफ्नो देश, आफ्नै भेष !
आफ्नो संस्कृति आफ्नै पहिचान !!
शान, मान् अनि स्वाभिमान !!!
🙏 " आफ्नो संस्कृति को जगेर्ना गर्न सिकौ "🙏

Photos from SATYA Buddhish's post 03/09/2023

प्रकृति, परिवेश अनि दैव विच काे लडाईमा हाम्रै परिवारको सदस्य किन लक्षीत हुनुपर्छ। चोट माथि चोट, पिडा माथी पिडा अहिलेसम्म सहेकै थियौँ आज त्यही कुरा फेरी किन दोहर्यायौ। संघर्ष त सबैले गरिरहेका छन् तर हाम्रै हार जहिले किन...
- आर्थिक पिडा सहने क्षमता राख्न सक्छौं तर भौतिक पिडा सक्दैनौं दैव|||

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Itahari