Oxbridge International Montessori School

Oxbridge International Montessori School International Brand In Nepal
"A Truly International And Complete Early Childhood Development Solution´´

२०८३ सालको विश्वकर्मा पूजाको सबैजनामा हार्दिक मङ्गलमय शुभकामना।
17/09/2026

२०८३ सालको विश्वकर्मा पूजाको सबैजनामा हार्दिक मङ्गलमय शुभकामना।

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण नेपालका विभिन्न ठाउँमा आफ्नो ज्यान गुमाउनुहुने सम्पूर्णप्रति अक्सब्रिज इन्टरनेसनल...
29/08/2026

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण नेपालका विभिन्न ठाउँमा आफ्नो ज्यान गुमाउनुहुने सम्पूर्णप्रति अक्सब्रिज इन्टरनेसनल मन्टेश्वरी स्कुल इटहरी परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ।
यस दुःखद घडीमा सम्पूर्ण पीडित परिवारप्रति धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौं। साथै, प्राकृतिक विपद्मा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गर्दछौं।
सबैलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौं।
अक्सब्रिज इन्टरनेसनल मन्टेश्वरी स्कुल। इटहरी सुनसरी नेपाल

सूचना / NOTICEविषय: जनैपूर्णिमा / रक्षा बन्धनको अवसरमा विद्यालय बन्द रहने सम्बन्धमाSubject: School Closure on the occasi...
27/08/2026

सूचना / NOTICE
विषय: जनैपूर्णिमा / रक्षा बन्धनको अवसरमा विद्यालय बन्द रहने सम्बन्धमा
Subject: School Closure on the occasion of Janai Purnima / Rakshya Bandhan

आदरणीय अभिभावकज्यू,
नमस्कार।

Dear Parents/Guardians,
Namaste

भोलि भाद्र १२ गते ,शुक्रबार जनैपूर्णिमा / रक्षा बन्धन को अवसरमा विद्यालय बन्द रहने जानकारी गराउँदछौँ।

We would like to inform you that the school will remain CLOSED tomorrow, 12th Bhadra, Friday on the occasion of Janai Purnima / Rakshya Bandhan.

हाम्रो विद्यालय भदौ १५ गते सोमबार देखि नियमित पठनपाठन सञ्चालन हुनेछ।
Regular classes will resume from bhadra 15

जनैपूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
Happy Janai Purnima & Rakshya Bandhan

धन्यवाद।
Thank you.
विद्यालय प्रशासन / School Administration
अक्सब्रिज इन्टरनेसनल मन्टेश्वरी स्कुल
Oxbridge International Montessori School
इटहरी, सुनसरी / Itahari, Sunsari

विषय: स्थानीय बिदा सम्बन्धमा*आदरणीय अभिभावकज्यू,  नमस्कार।उपरोक्त सम्बन्धमा इटहरी उप-महानगरपालिकाको कार्यालयबाट प्राप्त ...
25/08/2026

विषय: स्थानीय बिदा सम्बन्धमा*
आदरणीय अभिभावकज्यू,
नमस्कार।
उपरोक्त सम्बन्धमा इटहरी उप-महानगरपालिकाको कार्यालयबाट प्राप्त सूचनाअनुसार *मिति २०८३ भाद्र १० गते, बुधबार* इस्लाम धर्मका प्रवर्तक *हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती* परेको अवसरमा इटहरी उप-महानगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिने निर्णय भएको छ।

त्यसैले उक्त दिन हाम्रो विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने जानकारी गराउँदछौं।
यस पावन अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद।
विद्यालय प्रशासन
अक्सब्रिज इन्टरनेसनल मन्टेश्वरी स्कुल
इटहरी, सुनसरी

Educational Trip  Topic: Religious emotion
21/08/2026

Educational Trip
Topic: Religious emotion

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार ...
20/08/2026

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । मुख्यतया, नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ

Wishing you a day filled with love, laughter, and all your favorite things happy birthday  Dipsh*ta Poudel
16/08/2026

Wishing you a day filled with love, laughter, and all your favorite things happy birthday Dipsh*ta Poudel

Many many returns of the day Happy Birthday Shubham Rai and Risita Khatri "Take well-deserved break from studying today ...
07/08/2026

Many many returns of the day Happy Birthday Shubham Rai and Risita Khatri "Take well-deserved break from studying today and enjoy your special day!"

गुरु पूर्णिमा शुभकामनाOxbridge International Montessori School
29/07/2026

गुरु पूर्णिमा शुभकामना



Oxbridge International Montessori School

EDUCATIONAL TRIP with kids (topic:sources of nature)
24/07/2026

EDUCATIONAL TRIP with kids (topic:sources of nature)

Address

Itahari-6 (Dharan Road East), Tribeni Tole, Sunsari
Itahari
50705

Alerts

Be the first to know and let us send you an email when Oxbridge International Montessori School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Oxbridge International Montessori School:

Shortcuts

Share

Category