New Vision Itahari

New Vision Itahari कोशी प्रदेशकै उत्कृष्ठ लोकसेवा तयारी ?

20/09/2026

शिक्षक सेवा आयोग र अध्यापन अनुमती पत्र तयारी कक्षा
Free class Day 3 2083/06/04

शिक्षक सेवा आयोगले आ व २०८३/८४ को वार्षिक कार्यतालिका प्रकाशन गरेको छ ।New Vision Education Solution itahari ma bholi ba...
19/09/2026

शिक्षक सेवा आयोगले आ व २०८३/८४ को वार्षिक कार्यतालिका प्रकाशन गरेको छ ।
New Vision Education Solution itahari ma bholi bata class join garnu hola.

19/09/2026
19/09/2026

📢 निमावि तहको परीक्षा नजिकिँदैछ — तयारी आजैबाट बलियो बनाऔँ!
आगामी मंसिर महिनामा निमावि तहको परीक्षा हुने सम्भावना बढी भएकाले New Vision Itahari मा निमावि तह विशेष तयारी कक्षा सुरु भइसकेको छ।

🔥 ५ दिने FREE CLASS
📅 कक्षा सुरु भइसकेको छ — भोलिबाटै सहभागी हुनुहोस्
⏰ समय: बिहान ६:३० बजे

📚 OLD STUDENTS का लागि विशेष अनुरोध पहिले New Vision मा तयारी गर्नुभएका विद्यार्थीहरूले आफ्नो कक्षा Re-continue गर्नुहोस्। नियमित अभ्यास र निरन्तर तयारीले आफ्नो अध्ययनको स्तर अझ बढाउन र राम्रो नतिजा ल्याउन सहयोग गर्नेछ।

🎁 OLD STUDENTS SPECIAL DISCOUNT ✅ अघिल्लो पटक New Vision मा निमावि तयारी पूरा गर्नुभएको तर परीक्षा स्थगित भएका विद्यार्थीलाई ४०% छुट ✅ अन्य Old Students लाई २०% छुट

🎯 अब परीक्षा आएपछि तयारी गर्ने होइन, परीक्षा आउनुअघि नै तयारी पूरा गर्ने समय हो।

👉 भोलि बिहान ६:३० बजेदेखि नै कक्षामा सहभागी हुनुहोस्।

🏫 NEW VISION ITAHARI 📞 9802792371 | 9852054395

आन्तरिक (२५%) प्रतियोगिताबाट माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुहुने  New Vision Itahari का शिक्षकसेवा आयोग प्रशिक्ष...
19/09/2026

आन्तरिक (२५%) प्रतियोगिताबाट माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुहुने New Vision Itahari का शिक्षकसेवा आयोग प्रशिक्षक Roshan Karki सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

Sambidhan Diwas Special
18/09/2026

Sambidhan Diwas Special

शिक्षक सेवा आयोग्को आ.व २०८३।८४ को अध्यापन अनुमतिपत्र र शिक्षक पदपूर्तिसम्बन्धी बार्षिक कार्यतालिका
18/09/2026

शिक्षक सेवा आयोग्को आ.व २०८३।८४ को अध्यापन अनुमतिपत्र र शिक्षक पदपूर्तिसम्बन्धी बार्षिक कार्यतालिका

Good News: लुम्बिनी प्रदेशमा पाँचौं र चौथो तहको प्रथम र द्वितीय पत्रको परिक्षा एउटै दिन हुने भएको छ ! विगतमा फरक फरक दिन...
18/09/2026

Good News: लुम्बिनी प्रदेशमा पाँचौं र चौथो तहको प्रथम र द्वितीय पत्रको परिक्षा एउटै दिन हुने भएको छ ! विगतमा फरक फरक दिन हुने गरेको थियो !❤️

जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२)
18/09/2026

जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२)

Address

Laliguransh Chowk, Near To NTC Office
Itahari

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 17:00
Sunday 06:00 - 18:00

Telephone

+9779852054395

Website

Alerts

Be the first to know and let us send you an email when New Vision Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to New Vision Itahari:

Shortcuts

Share

Category