25/08/2026
आदरणीय अभिभावकज्यु
इटहरी उप-महानगरपालिकाको कार्यालयले मिति २०८३ भाद्र १० गते बुधबार (भोलि ) इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्ती परेको अवसरमा एक दिन स्थानीय बिदा दिने निर्णय भएकोले सोही अनुरुप हाम्रो विद्यालय पनि बिदा रहनेछ ।
विद्यालय पुनः भाद्र ११ गते बिहीबारदेखि यथावत सन्चालन हुनेछ ।
प्रिन्सिपल