19/08/2026
डिप्लोमा/प्रमाणपत्र तह फार्मेसी, होटल म्यानेजमेन्ट, कृषि वाली विज्ञान र सिभिल ओभरसियर को बार्षिक( 1st, 2nd 3rd) तथा सेमेष्टर ( 2nd sem, 4th Sem, 6th Sem) प्रणाली को नियमित (Regular) तथा आंसिक (Back) परीक्षा २०८३ को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सुचना ।
17/08/2026
परीक्षा फारम भर्न छुट भएका प्रशिक्षार्थीहरूलाई विशेष मौका आएको छ। यो मौका नगुमाउनुहोला।
07/08/2026
रजिष्ट्रेशन फारम भर्ने म्याद थप सम्बन्धी सूचना ।
07/08/2026
Important notice! 📢 The exam centers for pre-diploma level opportunity exams have been set! 🏫 Find all the details about the centers and dates in this announcement. Good luck to all students! 🍀
05/08/2026
यस वर्ष को Diploma in Hotel Management मा भर्ना हुने अन्तिम अवसर! आफ्नो उज्ज्वल भविष्यको सुरुवात गर्न यो सुनौलो मौका नछुटाउनुहोस्।
✅ सीमित सिट ✅ गुणस्तरीय प्राविधिक शिक्षा
📞 थप जानकारी तथा भर्नाका लागि आजै सम्पर्क गर्नुहोस्।
📍 नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय
(NBK Polytechnic College)
Itahari-9, Sunsari
📞 025-580733 / 9852034229 / 9801434229
NBKcollege itahari
It´s a Non- Profitable Educational Institution. NBK College, Itahari-9, Sunsari
CTEVT-accredited | After SEE Courses: Plant Science, Hotel Management, Civil Engineering & D-Pharmacy.
📞 9852034229 | 9801434229
05/08/2026
पूर्वाञ्चल युनिभर्सिटी गोठगाउँ मा यस नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय इटहरीमस फार्मेसी दोस्रो र तेस्रो वर्ष अध्ययनरत प्रशिक्षार्थीहरूले फार्मेसी ल्याब साथै अन्य विज्ञान ल्याब को अवलोकन गर्नुभएको छ ।
31/07/2026
Entrance Entry Dated Extended
For more Details Visit www.ctevtexam.ortg.np
31/07/2026
Exam routin regular back 2083