18/08/2026
Gokyo International School
हार्दिक बधाई तथा शुभकामना !
गोक्यो इन्टरनेशनल स्कुलको अतिरिक्त क्रियाकलाप विभाग (Department of ECA) द्वारा आयोजित ‘Gokyo Dance Idol 2083 (Season-1)’ का विभिन्न प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै फाइनल चरणमा प्रवेश गर्न सफल सम्पूर्ण प्रतिभाशाली कलाकार विद्यार्थीहरूलाई हार्दिक बधाई!
आज एक विशेष कार्यक्रमका बीच फाइनलमा पुग्न सफल प्रतिभाहरूलाई उहाँहरूको मेहनत र कलाको कदर गर्दै सम्मान गरिएको छ।
अन्तिम प्रतिस्पर्धा (GRAND FINALE) मा पनि यहाँहरूको प्रस्तुति उत्कृष्ट रहोस् र सफलताले शिखर चुमोस् !
हार्दिक शुभकामना !