23/06/2023
#नीशुल्क_तालीम
ाहीने
दुहबी नगरपालिका र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परीयोजना दोस्रो को आर्थिक सहयोगमा जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. बुटवल,रुपन्देही द्वारा संचालित कार्यगत अभ्यास सहितको तालीम(Training with OJT) १६९६ तह-२ पेशागत कम्प्युटर हार्डवयर एन्ड नेट्वोर्क टेक्नीसीयन तालिमको आवेदन फाराम खुलेको हुनाले इच्छूक ब्याक्तीहरुले समयमै दुहबी नगरपालिका वा दुहबी नगरपालिकाका सम्पुर्ण वार्ड कार्यलयहरुमा सम्पर्क राख्नुहुन सुचना आह्वान गरीन्छ ।।