10/09/2026
बाबाको मुख हेर्ने दिन विशेष ❤️
हाम्रा साना नानीबाबुहरूले बाबाको मुख हेर्ने दिनको महत्व बुझ्दै, बाबाप्रति माया, सम्मान र कृतज्ञता व्यक्त गर्ने तरिका सिक्दै यस विशेष दिनलाई रमाइलोका साथ मनाउनुभयो।
Bal Sansar Family🌸