Sujan Gautam-सुजन गौतम

Sujan Gautam-सुजन गौतम

Share

शिक्षक सेवा ,लोकसेवा आयोगको तयारीमा रहनु भएका सम्पुर्ण साथीहरुलाई हाम्रो page Sujan Gautam - सुजन गौतम स्वागत छ। 🙏🙏

26/08/2026

हेलिकप्टर चाहियो गजुरी बेल्खु मा
रसुवामा बाढीले बितण्डा मच्चाएको छ।

25/08/2026

हार्दिक बधाई रामचन्द्र खड्का सर ❤️🙏
हामीलाई पढाउँदै, आफ्नो भविष्यको यात्रामा पनि निरन्तर संघर्ष गरिरहनुभयो र आज त्यसको उत्कृष्ट परिणाम प्राप्त गर्नुभयो। सर, तपाईंको यो सफलतामा मनदेखि नै खुसी लागेको छ। हार्दिक बधाई तथा आगामी दिनहरूको लागि अनन्त शुभकामना !
#शिक्षक_सेवा_आयोग

25/08/2026

आदरणीय रामचन्द्र खड्का सरलाई बागमती प्रदेश शिक्षा प्रशासन नवौँ तहको परीक्षामा सफल हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐❤️🙏

25/08/2026

कहिले आउला त्यो दिन 🥹
कहिले होला यो गीतमा बनाउने टिकटक 🥲
कहिले होला आमाबुबालाई दिने खुसी
#शिक्षक_सेवा_आयोग

24/08/2026

गरिमाको हत्याराले घटना बारे दिएको बयान
प्रोग्रेस चौधरि को संलग्नता नभएको तर प्रदिप खडका र सुमन थापा भएर करिण गरको बयान

23/08/2026

सफलता हुनका लागि घमण्डी जिद्दी हुन सक्नुपर्दो रहेछ। 😍🥹
#शिक्षक_सेवा_आयोग

22/08/2026

बुझ्नुभयो पुरुष साथीहरू महिलालाई किन ४० वर्ष सम्म रहेछ ? 😁
#शिक्षक_सेवा_आयोग

21/08/2026

भकारीका धान मेरा वाडुरे 😁😄
कहिलेकाहीँ मुड फ्रेस नि गर्नुपर्छ। 😁😂
#शिक्षक_सेवा_आयोग

20/08/2026

निमावी परीक्षा कहिले हुन्छ सर? भनेर दिक्क पार्नेहरूका लागि exam date को हिसाब 😁
#शिक्षक_सेवा_आयोग

19/08/2026

बारा सिमरा बाट ३ दिन देखि हराएकी नानी मृतक ३ बर्षीय गरिमा चौधरीको आज हुलास १० धुरे नजिकै मृतक अवस्था मा प्रहरी ले फेला पारेको छ ! बलात्कार गरि सरिर भरि चुरोट को डाम अनि आँखा निकालिएको अवस्था मा त्यो सानोको हत्या भएको हुदा सो बलात्कारी हत्यारा दानाब लाइ यो सरकारले मृत्यु दण्डको सजाए सुनाओस ताकी आब आउने कुनै पनि बलात्कारी हत्यारा हरुले कुनै अपराध गर्ने आट नगरोस !

कानुन ले सक्दो चाडो भन्दा भन्दो हत्यारालाइ खोजि गरि पब्लिक को आगाडी राखी गोलि हानि मृत्यु दण्ड को सजाय दियोस भन्ने यो सरकार बाट आशा अनि अपेक्षा राखेको छु !

स्वोर्गीय मृ*तक नानी गरिमा चौधरी को आत्मा ले शान्ति पाओस

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Ithari 5sunsari
Itahari
........