NAT, JLPT Preparation Center Itahari

NAT, JLPT Preparation Center Itahari

Share

Best Test Preparation (NAT. JLPT. TOP-J...) Center in the town.

19/08/2021

आजै 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 गरी निशुल्क भाषा पढ्नुहोस.
🇯🇵🇯🇵🇯🇵 "𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐉𝐀𝐏𝐀𝐍" 🇯🇵🇯🇵🇯🇵
🎌🇳🇵 𝐉𝐚𝐧/ 𝐀𝐩𝐫𝐢𝐥 𝐈𝐧𝐭𝐚𝐤𝐞𝐬 𝟐𝟎𝟐𝟐 🇳🇵🎌
के तपाई अध्ययनको लागि जापान जाने सोचमा हुनुहुन्छ? यदी हुनुहुन्छ भने हामी तपाइलाई साथ दिनेछौं |
जापानमा अध्ययन गर्दै काम गर्न पाउने स्कुलहरुमा 𝐉𝐚𝐧/ 𝐀𝐩𝐫𝐢𝐥 𝐈𝐧𝐭𝐚𝐤𝐞 𝟐𝟎𝟐𝟐 को लागि भर्ना खुलिरहेको छ |
- जापानको सत्य तथ्य परामर्श तथा जानु पहिला पूर्व तयारी गराउने
- जापानको सबै शहरका प्रसिद्ध 𝟏𝟎𝟎 भन्दा धेरै 𝐒𝐜𝐡𝐨𝐨𝐥, 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞 & 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐢𝐭𝐲 हरुसँग सिधा सम्पर्क भएको
- जापानको विश्वविद्यालयबाट अध्ययन गरेका दक्ष अनुभबी प्रशिक्षकद्वरा अध्यापन गराइने
विशेषताहरु :-
👉𝐅𝐫𝐞𝐞 𝐩𝐫𝐨𝐜𝐞𝐬𝐬𝐢𝐧𝐠 & 𝐂𝐨𝐮𝐧𝐬𝐞𝐥𝐥𝐢𝐧𝐠
👉𝐍𝐀𝐓 & 𝐉𝐋𝐏𝐓 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬 𝐛𝐲 𝐄𝐱𝐩𝐞𝐫𝐭
👉𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐆𝐚𝐩 𝐀𝐜𝐜𝐞𝐩𝐭𝐚𝐛𝐥𝐞
👉 𝐍𝐀𝐓, 𝐉𝐋𝐏𝐓 𝐧𝐨𝐭 𝐫𝐞𝐪𝐮𝐢𝐫𝐞𝐝
👉𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐚𝐧𝐝 𝐜𝐨𝐥𝐥𝐞𝐠𝐞 𝐟𝐞𝐞𝐬 @ 𝐲𝐨𝐮𝐫 𝐛𝐮𝐝𝐠𝐞𝐭
👉 𝐂𝐢𝐭𝐢𝐞𝐬 & 𝐜𝐨𝐥𝐥𝐞𝐠𝐞𝐬 𝐨𝐟 𝐲𝐨𝐮𝐫 𝐜𝐡𝐨𝐢𝐜𝐞
👉 𝐏𝐚𝐲 𝐚𝐟𝐭𝐞𝐫 𝐕𝐢𝐬𝐚
👉 𝐏𝐚𝐫𝐭 𝐭𝐢𝐦𝐞 𝐣𝐨𝐛 𝐀𝐬𝐬𝐢𝐬𝐭𝐚𝐧𝐜𝐞 𝐛𝐲 𝐒𝐜𝐡𝐨𝐨𝐥𝐬
👉𝐇𝐢𝐠𝐡 𝐯𝐢𝐬𝐚 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬 𝐫𝐚𝐭𝐞 𝐭𝐢𝐥𝐥 𝐝𝐚𝐭𝐞
👉 +𝟐 / 𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 / 𝐌𝐚𝐬𝐭𝐞𝐫 𝐩𝐚𝐬𝐬 𝐜𝐚𝐧 𝐚𝐩𝐩𝐥𝐲
👉𝐆𝐚𝐩 𝐚𝐜𝐜𝐞𝐩𝐭𝐚𝐛𝐥𝐞 & 𝐋𝐨𝐰 % 𝐜𝐚𝐧 𝐚𝐩𝐩𝐥𝐲
👉 ग्रुपमा आउनेलाई बिशेष छुट.
𝐂𝐢𝐭𝐢𝐞𝐬:- 𝐓𝐨𝐤𝐲𝐨, 𝐅𝐮𝐤𝐮𝐨𝐤𝐚, 𝐍𝐚𝐠𝐨𝐲𝐚, 𝐒𝐞𝐧𝐝𝐚𝐢, 𝐎𝐬𝐚𝐤𝐚, 𝐊𝐲𝐨𝐭𝐨, 𝐊𝐨𝐛𝐞, 𝐒𝐡𝐢𝐳𝐮𝐨𝐤𝐚 𝐚𝐧𝐝 𝐦𝐚𝐧𝐲 𝐦𝐨𝐫𝐞...
𝐋𝐞𝐚𝐫𝐧 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 𝐚𝐧𝐝 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐟𝐫𝐨𝐦 𝐄𝐱𝐩𝐞𝐫𝐭
𝐒𝐭𝐚𝐫𝐭 𝐲𝐨𝐮𝐫 𝐉𝐚𝐩𝐚𝐧 𝐝𝐫𝐞𝐚𝐦 𝐭𝐨𝐝𝐚𝐲 𝐰𝐢𝐭𝐡 𝐃𝐚𝐧𝐩𝐡𝐞 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐮𝐧𝐝𝐚𝐭𝐢𝐨𝐧
===========================================
𝐃𝐚𝐧𝐩𝐡𝐞 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐅𝐨𝐮𝐧𝐝𝐚𝐭𝐢𝐨𝐧
𝐈𝐭𝐚𝐡𝐚𝐫𝐢, 𝐁𝐢𝐫𝐚𝐭𝐧𝐚𝐠𝐚𝐫 𝐋𝐈𝐧𝐞 (𝐎𝐩𝐩𝐨𝐬𝐢𝐭𝐞 𝐨𝐟 𝐍𝐚𝐛𝐢𝐥 𝐁𝐚𝐧𝐤)
☏ 𝐏𝐡𝐨𝐧𝐞: 𝟎𝟐𝟓-𝟓𝟖𝟑𝟓𝟕𝟒
📱𝐂𝐞𝐥𝐥 𝐧𝐨-+𝟗𝟕𝟕-𝟗𝟖𝟎𝟐𝟕𝟏𝟓𝟒𝟖𝟓, 𝟗𝟖𝟒𝟐𝟏𝟒𝟗𝟑𝟒𝟒
𝐖𝐡𝐚𝐫𝐬𝐚𝐩𝐩/𝐕𝐢𝐛𝐞𝐫:- 𝟗𝟖𝟏𝟎𝟓𝟐𝟎𝟓𝟔𝟎
𝐄𝐦𝐚𝐢𝐥: 𝐝𝐚𝐧𝐩𝐡𝐞𝐞𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

22/07/2021

Congratulations Bipan San.
कामदार भिषा अन्तर्गत jft Test मा 97.2 % Marks ल्याएर सर्बोत्क्रिष्ट नतिजा ल्याउन सफल यस् Danphe Education Foundation कि मेहेनती बिद्यार्थी Aanika Limbu (Bipana Limbu) लाई धेरै धेरै बधाई तथा शुभकामना ।
:- नयाँ कक्षाहरु धमाधम सुरु भईरहेको छ इच्छुक ले चाडो सम्पर्क गर्नुहोला ।
for more info:-
Danphe Education Foundation
Itahari, Sunsari, Nepal
Ph:- 025-583574
Mob:- 9842149344, 9810580272, 9802715485
whatsapp: 9810520560

04/04/2021

𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝐎𝐟𝐟𝐞𝐫 𝟐𝟎𝟕𝟖 !!!
𝐒𝐭𝐮𝐝𝐲 & 𝐖𝐨𝐫𝐤 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧.
रोजाइ तपाईंको साथ हाम्रो ।
----------------------------
नयाँ बर्ष २०७८ को अवसरमा जापानमा लामो समय बसी आउनुभएको दक्ष तथा अनुभबी प्रशिक्षक द्वारा जापानिज भाषाका तयारी कक्षाहरु धमाधम सुरु भईरहेको छ ।
मात्र रु ६,००० मा ।
बैशाख १५ भित्र भर्ना हुनेहरुले मात्र यो अवसर प्राप्त गर्नुहुनेछ ।
-----------------------
थप जानकारीका लागि :
𝗗𝗮𝗻𝗽𝗵𝗲 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗙𝗼𝘂𝗻𝗱𝗮𝘁𝗶𝗼𝗻
𝗜𝘁𝗮𝗵𝗮𝗿𝗶, 𝗢𝗽𝗽𝗼𝘀𝗶𝘁𝗲 𝗼𝗳 𝗡𝗮𝗯𝗶𝗹 𝗕𝗮𝗻𝗸.
𝗣𝗵𝗻:- 𝟬𝟮𝟱-𝟱𝟴𝟯𝟱𝟳𝟰, 𝟵𝟴𝟭𝟬𝟱𝟴𝟬𝟮𝟳𝟮
𝗠𝗼𝗯:- 𝟵𝟴𝟭𝟬𝟱𝟮𝟬𝟱𝟲𝟬, 𝟵𝟴𝟰𝟮𝟭𝟰𝟵𝟯𝟰𝟰

19/03/2021

यस Danphe Education Foundation का जापानिज भाषाका प्रशिक्षकले अाफ्नाे ब्यक्तीगत क्षमता परिक्षणका लागी र बिद्यार्थीहरुकाे मनबाेल बढाउनका लागी दिइएकाे JFT-Basic परिक्षामा सर्वाेत्कृष्ट (233/250) नतिजा सफल 93.2% ल्याउन सफल हुनुभएकाेमा सेन्सेइलाइ हार्दिक बधाइ । बिद्यार्थीहरुलाइ अाफ्नाे Best दिनका लागी यहाले गर्नभएकाे प्रयास अत्यन्त प्रशंसनिय छ ।
नाेट:- जापान जानकाे लागी चाहाने सम्पुर्ण बिद्यार्थीहरुलाइ बिशेष तयारी कक्षाहरु भइरहेकाे छ, सर्वाेत्कृष्ट प्रशिक्षकबाट भाषा सिकि जापान जाने सपना पुरा गर्नकाे लागी हामीलाइ सम्झनुहाेस ।

02/03/2021
26/01/2021

🇯🇵🇯🇵 𝗦𝘁𝘂𝗱𝘆 & 𝗪𝗼𝗿𝗸 𝗶𝗻 𝗝𝗔𝗣𝗔𝗡 🇯🇵🇯🇵
July/Oct, 2021 Intake मा जापान पढ्न जान चाहने विद्यार्थीहरुको लागी अनुभबी तथा दक्ष व्यक्तिहरुद्वारा Free डकुमेन्टेसन गरि APPLY गरिन्छ ।
साथै जापानमा पढेर आउनुभएका प्रशिक्षकहरुद्वारा जापाननीज भाषा कक्षाहरु सञ्चालन भईरहेको छ।
साथै G to G प्रकृया बाट जापान कामदार भिसा मा जान चाहनेहरुको लागि नि बिशेष कक्षाहरु सन्चालन भईरहेको छ । समय मै तयारी गरी सपना पुरा गर्नुहोस ।
हाम्रो विशेषताहरु :
✅ SLC,+2 and above can Apply
✅ City and College in your choice
✅ NAT / JLPT optional
✅ Part-time Job Guarantee
✅ High visa success rate
✅ Gap Accepted
✅ Mock tests for NAT / JLPT /J-cert/JLCT/JFT
थप जानकारीकोलागि:
Danphe Education Foundation
Itahari, Biratnagar Line (Biratnagar Bus Stand )
☎️ 025-583574
📱 9842149344, 9810580272
whatsapp/viber: 9810520560

26/11/2020

NAT Test Schedule 2020.

Want your school to be the top-listed School/college in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Itahari