20/09/2026
जरुरी सूचना
नवयुग एकेडेमीका कर्मचारी हिरालाल मण्डलको असामयिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै नगर प्याब्सन इनरुवाको निर्णय अनुसार भोलि असोज ५ गते सोमबार हाम्रो विद्यालय एक दिन शोक विदामा बन्द रहने जानकारी गराइन्छ।