28/05/2026
आज मिति २०८३/०२/१४ गते बिहीबारका दिन बकर ईद पर्व र भोलि मिति २०८३/०२/१५ गते शुक्रबारका दिन गणतन्त्र दिवस परेको हुँदा उक्त २ दिन यस वाइ-प्वाइन्टिङ बोर्डिङ स्कुल बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै मिति २०८३/०२/१८ गते सोमबार देखि मात्र स्कुल नियमित रुपमा सन्चालन हुनेछ ।
प्रिन्सिपल
वाइ-प्वाइन्टिङ बोर्डिङ स्कुल