बलाहा बहुमुखी क्याम्पस ईनरुवा ९
welcome to unofficial page of तोयानाथ नर्मदा खतिवडा बला?
01/12/2021
केहि लेख्न सकिन😭
अलबिदा सर 😭😭
01/12/2021
Bikram Rajdhami Dailai aagrim badhai Tatha sukhad baibahik jindagi ko kamana..
Tatha Sampurna mitra harulai talika heri subha karya Ma upastit ko lagi aawahan.
तोयानाथ नर्मदा खतिवडा बलाहा बहुमुखि क्याम्पस इनरुवा५ बलाहा सुनसरी को सुचना अनुसार यस क्याम्पसमा अध्ययनरत बिध्यार्थी भाइ बहिनी तथा कार्यरत अध्यापक कर्मचारी हरुमा सुचित गरिन्छ कि भोलि मिति २०७७/ माघ/ २२ गते बिहिबार क्याम्पसको आन्तरिक तथा भोउतिक ब्यबस्थापन का लागि आबस्यक कार्य गर्नुपर्ने हुनाले क्याम्पस बिदा गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ। मिति २०७७/१०/२३ गते शुक्रबार देखि पुर्बबत रुपमा क्याम्पस सञ्चालन हुने ब्यबहोरा सबैमा जानकारी गराइन्छ।
चरित्र चिन्तन खतिवडा
( सहायक क्याम्पस प्रमुख )
।।सुचना ।।
तोयानाथ नर्मदा खतिवडा बलाहा बहुमुखी क्याम्पस इनरुवा-५ बलाहा सुनसरी मा अध्यनरत सम्पुर्ण बिध्यर्थी भाइ बहिनी हरु,अध्यापक - कर्मचारी ज्युहरु। कोभिड१९ ( कोरोना ) महामारिका कारण लामो समय देखि क्याम्पसमा भौंतिक रुपमा सैक्षय्णिक क्रियाकलाप तथा प्रशासनिक कार्य बन्द रहेको बिदितै छ।यस बिचमा हामिले बैकल्पिक रुपमा online class सञ्चालन गरि प्रभाबकारी रुपमा कक्षा सञ्चालन गरिरहेका छोउ। हाल नेपाल सरकार तथा त्रिभुवन बिश्वबिद्धालय को निर्य्णय अनुसार ,स्थानिय निकाय सग समन्वय गरि स्वास्थ्य मापदण्ड पालन गर्दै भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन का लागि भएको निर्देसन बमोजिम ,मिति २०७७/पुष /०५ गते आइतबार ,बिहान ७ बजे देखि भौतिक रुपमा यस क्याम्पसका सम्पुर्ण कक्षा नियमित रुपमा सञ्चालन हुने ब्यबहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। निम्न उल्लेखित नियमहरुको पालना गर्नु सम्बन्धित सबैको कर्तब्य हुनेछ।
१. बिध्यार्थी,अध्यापक तथा कर्मचारिहरुले अनिबार्य रुपमा कोभिड १९ सग संबंधित निर्दिष्ट गरिएका स्वास्थ्य मापदण्ड पालन गर्नु पर्नेछ।
२. बिध्यार्थी,अध्यापक तथा कर्मचारिहरुले मास्क, ब्यक्तिगत रुपमा सेनेटाइजर, पिउने पानी तथा अन्य स्वास्थ्य सामग्रीको स्वयं ले ब्यबस्था गर्नु पर्नेछ।
३. आबस्यकता अनुसार क्याम्पस प्रशासनको निर्देसन सबैले अनिबार्य पालन गर्नु पर्नेछ।
( नोट- क्याम्पसमै कक्षा सञ्चालन हुनुभन्दा अघिकोअबधी सम्म सय्चालन भैरहेको online class नियमित रुपमा हुनेछ।)
उप.प्रा. श्री उमानाथ कट्टेल
( क्याम्पस प्रमुख )
२०७७/०८/२५
06/08/2018
त्रिभुवन बिश्वबिद्धालयको सुचना अनुसार कक्षा १२ मा व्यवस्थापन शास्त्र सकाय ( Faculty of Management) मा सबै विषयमा न्युनतम D+ ल्याउन सफल विद्यार्थी भाइ बहिनीहरुले ४ वर्ष स्नातक तह व्यवस्थापन सकाय (B.B.S) अध्यन गर्न पाउने व्यवस्था रहेको छ ।
(सम्बन्धित सबैको जानकारीका लागि पुन सम्प्रेषणका लागि अनुरोध )
Admin needed
Drop comments
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Inarwa