St. Mary's English Boarding School, Inaruwa-7

St. Mary's English Boarding School, Inaruwa-7

Share

A quality school engaged in education upto secondary level Principal: Tej Narayan Shah
Vice-president: Rajaram Mehta

Photos from St. Mary's English Boarding School, Inaruwa-7's post 22/07/2023

MyPay डिजिटल वालेटले सामाजिक उत्तरदायित्वका रुपमा यस वर्ष एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी प्रति विद्यार्थी रू ६० हजारसम्मको छात्रवृत्ति योजना सार्वजनिक गरेकाले सम्पूर्ण विद्यार्थीहरूलाई आवेदनका लागि हार्दिक अनुरोध गर्दछाै।

छात्रवृत्तीको आवेदन दिनका लागिः
१) App store वा Play store बाट MyPay App डाउनलोड गर्नुहोस् ।
वा यो लिंक क्लिक गरी डाउनलोड गर्नुहोस् 👉https://bit.ly/Download-MyPay
२. MyPay App खोल्नुहोस् Register/Login गर्नुहोस्।
३. Dashboard मा रहेको ‘MyPay Scholarship’ मा ट्याप गर्नुहोस्।
४. सोधिएको विवरणहरूका साथ आवेदन फारम भर्नुहोस्।
५. कागजातहरूको सहि भए नभएको सुनिश्चित गर्न आवेदन फारम पुनः जाँच गर्नुहोस्।
६. रू १० शुल्क तिरी छात्रवृत्तिको आवेदन पुरा गर्नुहोस्।

यस सम्बन्धी विस्तृत जानकारी MyPay को वेबसाइट www.mypay.com.np मा राखिएको छ ।

11/07/2021
21/11/2018

अन्तर्राष्ट्रिय बाल दिवस: आजको दिन, हामी प्रत्येकले बालबालिकाको अधिकारलाई बढावा दिन, बालबालिकाका लागि राम्रो संसार निर्माण गरि यी कोपिलाहरुको कल्याणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने सम्बन्धि समाजमा जागरुकता फैलाउने काम गर्नू पर्दछ !

how to control a burning gas cylinder. 17/06/2018

how to control a burning gas cylinder. so friends There is no need to worry when there will be fire with LPG gas cylinder.. Thank u for watching this video. please like and share this this video. ...

20/04/2018
Want your school to be the top-listed School/college in Inarwa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Inaruwa-2, Near Telephone Exchange
Inarwa