20/09/2026
नवयुग एकेडेमीमा विगत १५ वर्षदेखि कार्यरत विद्यालय कर्मचारी हिरालाल मण्डलको असोज ३ गते भएको असमाहिक निधनको खबरले नगर प्याप्सन इनरवा परिवार स्तब्ध एवं मर्माहित भएको छ। साथै मृतकको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्याप्सन मा कार्यरत सदस्य विद्यालयहरू भोलि असोज ५ गते सोमबार एक दिन शोक विदा दिने निर्णय गरेको हुनाले सोही अनुसार पदम मेमोरियल इङ्लिस विद्यालयमा पनि शोक विधा दिने निर्णय गरेको छ।
PMES