Surya Kiran Academy

Surya Kiran Academy Official Page to share to information about School Activities .....

24/09/2026
23/09/2026
प्याब्सन इनरुवा द्वारा आयोजित मा बि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्दै यस सूर्य किरण एकेडेमी का विद...
12/09/2026

प्याब्सन इनरुवा द्वारा आयोजित मा बि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्दै यस सूर्य किरण एकेडेमी का विद्यार्थी भाइ बैनी हरु जीवन यादव,कुश कुमार साह र अंशु चौधरी first Runner Up हुन सफल भई जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको लागि छनौट हुनु भएकोमा हार्दिक बधाई दिँदै जिल्ला मा पनि उत्कृष्ट प्रदर्शन गरी प्याब्सन इनरुवा स्टार बन्नु हुने छ भने अग्रिम शुभकामना व्यक्त गर्दछु।र यस सफलतामा सहयोग गर्नु हुने सम्पूर्ण शिक्षक कर्मचारी ,अभिभावक लगायत शुभ चिन्तक हरु प्रती हार्दिक आभार प्रकट गर्दछु। मनोज कुमार यादव प्रिन्सिपल सूर्य किरण एकेडेमी

02/08/2026

सूचना!
अहिले ५:30 बजे भएको प्याब्सनको अनलाइन छलफलबाट निर्णयभए अनुसार परिस्थिति अनुकूल नभइसकेको हालको अवस्था, छिमेकी पालिकाहरूमा अझै निषेध आज्ञा कायम रहेको स्थिति, देवानगञ्ज मा पुनः नयाँ परिस्थिति सिर्जना भएको अवस्थालाई मध्यनजर गर्दै भोलि सोमबार विद्यालय हरू बिदा दिने र परिस्थिति अनुकूल भएको खण्डमा पर्सि मंगलबारबाट विद्यालय सञ्चालन हुने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । सबै जना सचेत रहौं सजग रहौ , सामाजिक सद्भाव कायम गरौं । साथै आ आपनो नानी बाबुको होमवर्क लगायत सम्पूर्ण शैक्षिक उपकरण ठीक पारी पढाइ तर्फ प्रेरित गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछु ।धन्यबाद् ।

प्याब्सन इनरुवा द्वारा आयोजित चित्रकला प्रतियोगितामा यस सूर्य किरण एकेडेमी की बैनी प्रियंका मण्डल प्रथम स्थान हासिल गर्द...
28/06/2026

प्याब्सन इनरुवा द्वारा आयोजित चित्रकला प्रतियोगितामा यस सूर्य किरण एकेडेमी की बैनी प्रियंका मण्डल प्रथम स्थान हासिल गर्दै विद्यालयको गरिमा लाई उच्च बनाउन सफल भएकोमा बैनी लाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु। साथै यो सफलतामा सहयोग गर्नु हुने सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक कर्मचारी लगायत शुभ चिन्तक हरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

15/06/2026

कक्षा ११ र १२ को सम्पूर्ण कक्षाहरू भोली २ गते मंगलबार बाट लाग्ने जानकारी गराइन्छ। धन्यवाद

13/06/2026

कक्षा ११ र १२ को सम्पूर्ण कक्षाहरू २ गते मंगलबार बाट लाग्ने जानकारी गराइन्छ। धन्यवाद

Address

Inaruwa (Balaha) , Sunsari
Inarwa

Opening Hours

Monday 06:00 - 08:00
09:00 - 16:00
Tuesday 06:00 - 08:00
09:00 - 16:00
Wednesday 06:00 - 08:00
09:00 - 16:00
Thursday 06:00 - 08:00
09:00 - 16:00
Friday 06:00 - 08:00
09:00 - 13:00
Saturday 09:00 - 13:00
Sunday 06:00 - 08:00
09:00 - 16:00

Telephone

+9779852041235

Alerts

Be the first to know and let us send you an email when Surya Kiran Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category