26/09/2026
कक्षा–२ को रमाइलो सिकाइ गतिविधि !! विषय: सेरोफेरो
कक्षा–२ का विद्यार्थीहरूले कपडा र रूवाबाट डस्टर बनाउने रमाइलो तथा सिर्जनात्मक गतिविधिमा सहभागिता जनाए। यस गतिविधिमार्फत विद्यार्थीहरूले दैनिक जीवनमा प्रयोग हुने सामग्रीको पहिचानसँगै पुनःप्रयोग, सिर्जनशीलता र व्यवहारिक सीप सिक्ने अवसर पाए।