19/09/2024 आज मिती 2081/6/3 गते संविधान दिवसको उपलक्ष्यमा यस मदरसा दारूल फुर्कान भोक्राहा नरसिंह -7 मा विद्यार्थीहरू लाई ग्रुपमा विभाजन गरि हाजिरी जवाफ प्रतियोगिता गराइयो ।