सूचना !
सम्पूर्ण अभिभाक, विद्यार्थी तथा शिक्षक कर्मचारीहरुमा यो सूचित गरिन्छ कि स्वस्थ्य सम्बन्धी आवश्यक मापदण्द अपनाइ सबै कक्षाहरु भौतिकरूपमा नै यहि भदौ २७ गते बिहान १० बजेबाट सन्चालन हुने भएकोले सम्बन्धित सबैमा जानकारी गराइन्छ ।धन्यवाद!
- प्रधानाध्यापक
सरस्वती ज्ञानकुन्ज स्कूल,
२०७८/0५/२४
Saraswati Gyankunja English Boarding School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saraswati Gyankunja English Boarding School, School, Inaruwa, Inarwa.
सूचना !
सर्वप्रथम हिन्दुहरुको पर्व तीजको अवसरमा सबैमा शुभकामना ! मिति २०७८ भदौ २४ र २५ गते पर्व बिदा भएकोले विद्यालय बिदा रहने छ र यहि भदौ २७ गतेबाट कक्षा सन्चालन हुने सबैमा सुचित गरिन्छ । धन्यवाद!
- प्रधानाध्यापक
सरस्वती ज्ञानकुन्ज स्कूल
06/09/2021
18/09/2019
Childrens Day special 2076
Want your school to be the top-listed School/college in Inarwa?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Inaruwa
Inarwa