14/09/2022
आज भाद्र २९ गते राष्ट्रीय बालदिवस ५८ औ बालदिवसको रुपमा विभिन्न कार्यक्रम र अतिथीहरु बिच हर्षोल्लासपूर्वक मनाइयो...
राइजिङ स्टार सम्पूर्ण परिवार
"Your child our responsibility"
14/09/2022
आज भाद्र २९ गते राष्ट्रीय बालदिवस ५८ औ बालदिवसको रुपमा विभिन्न कार्यक्रम र अतिथीहरु बिच हर्षोल्लासपूर्वक मनाइयो...
राइजिङ स्टार सम्पूर्ण परिवार
29/06/2022
#अषाढ़१५ #दहि_चिउरा_खाने_दिन
#राष्ट्रिय_धान_दिवसको_हार्दिक_मंगलमय_शुभकामना
28/02/2022
मिति २०७८/११ /१७ गते माहाशिवरात्रिको उपलक्ष्यमा भोलि बिधालय बन्द रहने र २०७८/११/१८ गते देखि पु:न यथावत समयमा संचालन हुने व्यहोरा जानकारी गराईन्छ
🙏🙏HAPPY MAHA SHIVRATRI 🙏🙏
06/02/2022
🙏सरस्वती पूजाको हार्दिक मंगल्मय शुभकामना 🙏
प्रसाद बितरण : बिहान १०:००
सांस्कृतिक कार्यक्रम : राति ८:०० बजे देखि
स्थान : बिधालयको प्रांगण
सबै बिद्यार्थी, शिक्षक र अभिभावकहरुमा प्रसाद ग्रहणको लागि सादर अनुरोध छ र यसको साथै आज नामांकन पनि फ्री गरिएको छ
01/01/2022
मिती २०७८-०९-१७ गते ब्राईट बोर्डिंग स्कूल को ११ औ वार्षिक उत्सवको अवसरमा आयोजित (क्विज़ र न्रित्य प्रदर्शन)मा प्रथम स्थान ल्याउन सफल .....
कार्यक्रमको बीच प्रसंसापत्र ग्रहण गर्दैको केहि झलकहरु ...
सरस्वती पुजाको अवसरमा फ्री नामांकन हुनगईरहेको हुनाले मौकाको फाइदा उठाई आफ्नो बालबलिकाको उज्वल भविष्य को लागी समयमै सम्पर्क गरी सीट सुरक्षित गर्नुहोस l सीट सिमित छ !!!!!
राईजीङ्ग स्टार ईङ्ग्लिश बोर्डिंग स्कूल
31/12/2021
मिति २०७८/०९/१६ गते आर्थात २०२१ सालको अन्तिम दिन डिसेम्बर ३१ मा COVID-19 बिरुद्ध खोप लागाई बौधिमाई ना.पा. को पहिलो कोरोनामुक्त बिधालय बन्न सफल र यसको साथसाथै नया बर्ष २०२२ सालको अग्रिम शुभकामना ...... (खोप लीई २०२१ सालको विषम परिस्थितिलाई बिदाई गर्दै खोपका क्रममा लिएका केहि झलकहरु )......
25/12/2021
Rising Star English Boarding School
04/11/2021
Rising Star English Boarding School
24/10/2021
Happy karwa chauth
Stay safe
Stay blessed
15/10/2021
Rising Star English Boarding School
Wishing to all Bijya Dashmi #
07/10/2021
!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!हार्दिक शुभकामना !!!!!!!!!!!!!!!!!!!!!!!!!!
हिन्दु धर्मालम्बीहरुको महान पर्व विजया दशमी ,शुभ दिपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई-दिदीबहिनीहरुमा सुख,शान्ति,समृद्धि एवं उतरोउतर प्रगतीको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ |यसका साथ साथै आज बिधालयको सम्पूर्ण कामकाज स्थगित रहने र मिति २०७८/०६/२२ गते देखि पु:न यथावत समयमा संचालन हुने यसै सूचना मार्फत जानकारी गराईनछ|
🙏🙏🙏राईजिंग स्टार बोर्डिंग स्कूल सम्पूर्ण परिवार 🙏🙏🙏
29/09/2021
जितिया पर्वको हार्दिक मंगलमय शुभकामना .....
Rising Star English Boarding School
| Monday | 10:00 - 04:00 |
| Tuesday | 10:00 - 04:00 |
| Wednesday | 10:00 - 04:00 |
| Thursday | 10:00 - 04:00 |
| Friday | 10:00 - 01:30 |
| Sunday | 10:00 - 04:00 |