ECD Teacher's Sunsari

ECD Teacher's Sunsari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ECD Teacher's Sunsari, Education, Inarwa.

नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन धर्ना का्यक्रम मिति २०८०/४/३० गते सुनसरी जिल्ला को शिक्षा समन्वय एकाईमा नेपाल...
16/08/2023

नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन धर्ना का्यक्रम मिति २०८०/४/३० गते सुनसरी जिल्ला को शिक्षा समन्वय एकाईमा नेपाल बाल बिकास शिक्षक जिल्ला समितिमा आबद्ध बाल बिकास शिक्षकहरु

चाडै सम्पर्क गर्नुहोला .....
02/04/2023

चाडै सम्पर्क गर्नुहोला .....

04/01/2023


सम्पुर्णमा नमस्कार।
मिति २०७९/०९/१९ गते मङलबार
बेलुका ७ बजे नेपाल बालबिकास शिक्षक चितवनको अध्यक्ष रेखा रानाभाटको अध्यक्षतामा बसेको भौर्चुवल मिटिङमा निम्न लिखित प्रस्तावहरु माथी छलफल गरि निर्णय गरिएकोछ।
१- तदर्श समिती गठन प्रक्रियामा सबै जिल्लाका बालशिक्षकहरुलाई निमन्त्रणा गरि मिति २०७९/०९/३० गते सनिवार भेला गर्ने निर्णय गरियो।
२- नेपाल बालबिकास शिक्षक समितिको ईतिहास लेखी बिधान बनाउने सम्बन्धमा निर्णय गरियो।
३- नेपाल भरिका बालशिक्षकहरुको हस्ताक्षर संकलन गरि बालशिक्षक समितिलाई ट्रेड युनियन मार्फत सस्था दर्ता गर्न र गराउनमा सहयोग गर्ने सम्बन्धमा निर्णय गरियो।
४- बिधान बनाएर सम्बन्धि निकायमा दर्ता गर्ने गराउनमा निर्णय गरियो।
५- बिधानको आधारमा ७७ जिल्ला बालशिक्षकहरुलाई निमन्त्रणा गर्ने र भेला गराउने सम्बन्धमा निर्णय गरियो।
६- केन्द्रमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि त्यो कार्यक्रमबाट आएको भनाइलाई लिएर सबै मन्त्रालयमा ध्यानाकर्षण गर्ने र गराउनमा पहल गर्ने निर्णय गरियो।
६- बिबिध -
माथिका सबै खालको निर्णयहरु माथी छलफल गरि बालशिक्षक समितिलाई आधिकारिक बनाउनमा चितवन जिल्ला समितिले निर्णय गरिसकेकोछ।यस्मा नेपाल भरिका बालशिक्षकहरुको साथ र सहयोगको अपिल गर्दै अगाडि बड्ने र सहकार्य गर्ने र गराउनको लागि बिमन्र अनुरोध गर्दछौ।यो निर्णयहरु ३६ हजार ८ सय बालशिक्षकहरुको पुगोस।सबैले मनन गर्नुहोस र एकले अर्कालाई फर्वाड पनि गराउनुहोस।
चितवन जिल्ला बालबिकास शिक्षक समिती परिवार।

12/07/2022

काठमाडौं । नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक समिति, इनरुवा सुनसरीले ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ...

01/03/2022

पुरा पढ्नुहोस

Address

Inarwa

Website

Alerts

Be the first to know and let us send you an email when ECD Teacher's Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category